काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् ।
ओलीलाई प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।
ओलीले १ हजार ६६३ मत प्राप्त गरे भने पोखरेलले ५६४ मत प्राप्त गरेका छन ।