• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

शान्ति सुरक्षालाई मजबुद बनाउन कुनै कसुर बाँकी राख्दैनौँ : डिआईजी राना

  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमबहादुर रानाले प्रदेशमा शान्ति सुरक्षालाई मजबुद बनाउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् । आज पत्रकार भेटघाटको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा बढ्दो लागुऔषध करोबारलाई न्युनीकरणका लागि सक्दो काम कारबाही अघि बढाइ सकेको उनले बताए । लागुपदार्थ ओसार पसार र कारोबारलाइ कसरी न्युनीकरण गर्न सकिन्छ भनेर केही दिन भित्र स्टेक होल्डर र नागरिकसँग वृहत छलफल गरेर कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए ।

आत्महत्या एउटा डिप्रेसनका कारणले नै हुने गरेको र यो एउटा रोग पनि भएकाले सत्यतथ्य पत्ता लगाई रोकथामका लागि प्रहरी लागिरहेको उनको भनाइ छ । ‘जेनजी आन्दोलन पछिको परिस्थितिले प्रहरीको मनोबल कमजोर भएको होकी भन्ने लाग्छ’ उनले भने ‘कानुन अनुसार काम गर्ने प्रहरीहरुको जिम्मा कार्यालय प्रमुखले लिन्छ ।’

जेनजी आन्दोलनका क्रममा भोगेका कैदीबन्दी मध्ये अझै ३६५ जना फरार रहेको उनले बताए । भागेका मध्ये ६५ जना भारतीय रहेको उनले बताए । उनले भने ‘धेरै कैदीबन्दी भारत भागेको भन्ने छ । सबैको निगरानी भइरहेको छ ।’ प्रहरी नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कटिबद्ध रहेको उनले बताए ।

त्यसैगरी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यालय मंसिर महिनामा सम्पादन गरेका कामका बारेमा जानकारी दिएका थिए ।

उनले मंसिर महिनामा १२० सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र २१४ जना घाइते भएको बताए । दुर्घटनामा १८० सवारी साधान संलग्न भएको उनले बताए ।

उनले भने ‘बढी जस्तो दुर्घटना चालकको लापरबाहीले भएको देखिएको छ । यान्त्रिक कारणले पनि दुर्घटना हुने गरेका छन ।’ त्यस्तै, एक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २८० सवारी साधान कारबाहीमा परेको र कारबाहीबाट २६ लाख २४ हजार ५ सय राजस्व संकलन भएको उनले बताए ।

त्यसैगरी सो अवधिमा ११ नाल भरुवा बन्दुक बरामद गरिएको,दुई वटा मुद्धा दर्ता भएको र दुई जनालाई पक्राउ गरिएको उनले बताए । त्यस्तै,९५ लाख ७५ हजार ९८५ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको उनले बताए ।

आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

समाचार

सबै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.