• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

स्वास्थ्य कार्यालय कैलालीले स्वास्थ्य परिक्षण सचेतनाका कार्यक्रम गर्दै

  •   बुधबार, माघ २२, २०८२ मा प्रकाशित

कैलाली । स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण स्वास्थ्य सचेतना तथा परामर्शका कार्यक्रम गर्न थालेको छ । भजनी नगरपालिका ४ धनौरा मा सोमबार ११२ जना र मंगलबार धनगढी उपमहानगरपालिकाको डमैलीयामा १११ जनामा स्वास्थ्य परिक्षण गरेको छ ।

सो क्षेत्रमा नसर्ने रोग निदानका लागि स्वास्थ्य परीक्षण भन्ने मूल नाराका साथ स्थानीय तह स्वास्थ्य शाखाहरुको समन्वयमा स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न गरेको हो।

स्वास्थ्य कार्यालय कैलालीले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले आमनागरिकको जीनवशैली, खानपान र रहनसहनमा सचेत हुनु पर्ने जनाएको छ ।

पछिल्लो समय नसर्ने रोगले आमसमुदाय ग्रस्त बन्दै गएको र अझै दैनिक गुजारा गरेर जीविकोपार्जन गर्ने समुदाय बढी प्रकोपमा पर्ने भएकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय कैलालीका प्रवक्ता एवं सूचना अधिकारी मिनबहादुर धामीले बताए।

उनले नसर्ने रोग सरुवा रोगभन्दा भयानक बन्दै गएको बताए । यस सम्बन्धमा सचेतना फैलाउन निकै आवश्यक रहेको हुँदा सुदूरपश्चिम सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य सेवाको पहुँचलाई आम नागरिक समक्ष पुर्याउने उदेश्यका साथ मंगलबार करिब २सय भन्दा बढी विद्युतीय रिक्सा चालकलाई स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम अन्र्तरगत उच्चरक्तचाप, सुगर, तौल,उचाई, आवश्यकता अनुसार औषधीहरु प्रदान गरेको उनले बताए ।

चालक मजदुरहरुले स्वास्थ्य कार्यालय कैलालीद्वारा सञ्चालित यो कार्यक्रम आफ्ना लागि निकै फलदायक रहेको भन्दै धन्यवाद समेत दिएका थिए।

नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान
नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्टेप्स सर्वेक्षण २०१९ को नतिजा अनुसार, अहिले सुदूर पश्चिम प्रदेशमा एकसयमा करिब २१ जनालाई उच्च रक्तचाप, सयमा ४ जनालाई मधुमेह र त्यस्तै सयमा मा ३३ जना सुर्तीजन्य पदार्थको सेवन र सयमा १८ जनाले धुम्रपान र सयमा ७ जनाले अत्याधिक मदिरा सेवन गरिरहेको तथ्याङ्कमा उल्लेख छ  ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । । नसर्ने रोगलाई निराकरण गर्न प्रदेश सरकार र आम जनसमुदाय पनि उत्तिकै जिम्मेवार हुन जरुरी देखिन्छ ।

  • सचेतनाका कार्यक्रम गर्दै
बुधबार, माघ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.