• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ५. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ६. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • १०. कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

रोजगारीका लागि भारत जाने नेपालीको एकिन तथ्यांक लिन आवश्यक : राज्यमन्त्री खड्का

  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले भारतमा रोजगारीमा जाने नेपालीको एकिन तथ्यांक लिन आवश्यक भएको बताएकी छन् ।

सामाजिक विकास मन्त्रालय र अन्तर्राराष्ट्रिय श्रम संगठन नेपालले मंगलबार धनगढीमा आयोजना गरेको राष्ट्रिय श्रम आप्रवाशन नीति २०८२ को प्रदेश तथा स्थानीय तहमा कार्यान्वयन बिषयक सरोकारवाला परामर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सुदूरपश्चिम प्रदेशबाट ठूलो संख्यामा रोजगारीका लागि भारत जाने नागरिक भएपनि एकिन तथ्यांक नहुँदा उनीहरुका समस्या पहिचान,समाधान लगायतमा समस्या हुने गरेको बताइन् ।

उनले भनिन् ‘हामीले तथ्यांक लिनका लागि बजेट पनि विनियोजन गरेका थियौँ । तर, कार्यान्वयन भएन् । भारतमा रोजगारीका लागि जाने महिला,विपन्न नागरिक,बालबालिकाको सुरक्षाका लागि पहल गर्न आवश्यक छ ।’

उनले यसबारे सरकारले स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन् । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बसन्तकुमार कार्कीले भारतमा जाने नेपाली कामदारहरुको सन्दर्भमा राष्ट्रिय श्रम आप्रवाशन नीतिका २०८२ का बारेमा प्रस्तुतिकरण राखेका थिए ।

उनले १३ प्रतिशत नेपाली नागरिक भारतमा निर्भर रहेको तथ्यांक प्रस्तुत गरे । उनले भारतको रोजगारी नेपाली गरिब जनताका लागि सुरक्षा कवज,सास धान्ने आधार भएको बताए ।

उनले नेपालीका लागि भारतमा रोजगारीको सम्भावना भएको बताउँदै प्रदेश तथा स्थानीय सरकारले उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुरक्षित आप्रवाशन परियोजना (सामी)का प्रदेश कार्यालय व्यवस्थापक पञ्चराम चौधरीले परियोजनाले गरेको भारगामी नेपाली कामदार लक्षित पहलका बारेमा प्रस्तुतिकरण राखेका थिए । उनले भारतगामी नेपाली कामदारलाई जाने क्रममा,काम गर्ने क्रममा र आउने क्रममा थुप्रै समस्या रहको बताए ।

सामाजिक विकास मन्त्रालयका जनकराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले भारतगामी नेपाली कामदारका मुद्दा सम्बोधन गर्न सञ्चालन गरेका कार्यक्रम तथा पहलका बारेमा जानकारी दिएका थिए ।

उनले प्रदेश सरकारले विभिन्न व्यावसायिक सीपमूलक तालिम,सशक्तीकरण तालिम सञ्चानल गर्दै आएको बताए । उनले आगमी दिनमा प्रदेश सरकारको बैदेशिक रोजगार सूचना केन्द्र,हेल्प डेस्कको स्थापना गर्ने योजना रहेको बताए । कार्यक्रममा सरोकारवाला विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

सबै

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ५.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ६.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.