धनगढी । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका-२ कालिका टोल बस्ने २२ वर्षीय मोहनसिहं ठगुन्नाको सोमबार दिउँसो डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



















