धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन ।
कैलालीको टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा सोही ठाउँ बस्ने ५७ वर्षीय दुहना डगौरा थारू बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













