• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • १०. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

धनगढी । केरा उत्पादक किसानले बिचौलियाका कारण उत्पादक र उपभोक्ता मारमा परेको बताएका छन् । केरा उत्पादक तथा व्यावसायी संघ कञ्चनपुर र कैलाली केरा उत्पादक संघले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै हाल बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कैलाली केरा उत्पादक संघका अध्यक्ष दीपेन्द्र थारुले हाल किसानले बगानबाट केराको गुणस्तरअनुसार प्रतिदर्जन रु. ६० देखि रु. ६५ सम्ममा बिक्री गरिरहेका बताउँदै उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएको बताए ।
उनले हाल कैलाली र कञ्चनपुरमा प्रतिदर्जन रु.१५० देखि २०० सम्म मूल्य तिर्न उपभोक्ता वाध्य भएको बताए ।

‘किसानले उचित मूल्य नपाउने र उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपर्ने अवस्थाले बिचौलियामार्फत कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी भइरहेको आशंका बलियो बनाएको छ’ उनले भने ‘यस्तो कार्यले किसान र उपभोक्ता दुवैलाई प्रत्यक्ष रूपमा मर्कामा पारेको छ ।’

उनले सम्बन्धित सरकारी निकायलाई बजारको प्रभावकारी अनुगमन गरी कालोबजारी,कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धिमा संलग्न व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही माग गर्दै किसान र उपभोक्ताको हित सुनिश्चित हुने गरी बजार व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरे ।

कृषिगणना २०८०/८१ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब २ हजार ४ हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको र वार्षिक औसत ७२ हजार १४४ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ ।

कैलालीमा करिब ९५० हेक्टर क्षेत्रफलमा र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको तथा प्रदेशभरी करिब ७८० जना किसान केराखेतीमा संलग्न रहेको जनाइएको छ ।

अध्यक्ष थारुले कैलाली र कञ्चनपुरमा हुने केरा उत्पादनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत केराको माग आपुर्ति गर्न सक्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा केरा उत्पादक किसान लक्षीराम आचार्यले केराखेती व्यवसायमा सरकारले नीतिगत ढंगले गर्नुपर्ने व्यवस्थापन गर्न नसकेको बताए ।

उनले पछिल्लो समय कैलाली र कञ्चनपुरमा व्यवासायिक केराखेतीमा धेरै किसान लागेको बताउँदै केराखेतीमा धेरै समस्या तथा चुनौति रहेका र त्यसमा राज्यको कुनै ध्यान नगएको बताए ।

उनले भने ‘मल,बीउ भिटामिन,बिषाधी समयमा पाउँदैनौँ। सिचाइको समस्या छ । किसानले थोरै मुनामा लिएर केरा बिक्री गर्ने तर, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था छ । सरकारको ध्यान जान आवश्यक छ ।’

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

समाचार

सबै

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.