• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, साउन १७, २०८३
☰
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ५ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ५ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ६ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

  • ४. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ५. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ८. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ९. सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

लागूऔषधसहित एकैदिन ७ जना पक्राउ

  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित

धनगढी । कैलालीमा अवैध लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन ।

शनिबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्लाको गोदावरी नगरपालिका-९ सेहरी स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५६० मिलिग्राम र नगद रु.३५ हजार ३ सयसहित सोही नगरपालिका-८ “झ” गाँउ बस्ने ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दीपक चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी,धनगढी उपमहानगरपालिका-१० घुँइयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७१ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय सञ्जय रानालाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३५० मिलिग्रामसहित बर्दियाको राजापुर नगरपालिका-५ पाहाडीपुर बस्ने दुईजना १८ बर्षिय किशोरलाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी,टीकापुर नगरपालिका-९ खक्रौलास्थित सत्ती भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही नगरपालिका-१ ब्लक नं. १० बस्ने ३१ वर्षीय हिमाल रावल र लम्कीचुहा नगरपालिका-३ बस्ने ४० को राकेश गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आइतबार, साउन १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु
भन्सार छलीका सामान नियन्त्रणमा
कोदोको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढी १६ श्री जनकल्याण आधारभूत विद्यालयमा ३५ बोटबिरुवा वृक्षारोपण
धनगढी -५ दाहाल चोकदेखि धनगढी-१ हाम्रो डेरीसम्म ४७ स्मार्ट सडक बत्ती जडान

समाचार

सबै

मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु

लागूऔषधसहित एकैदिन ७ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कोदोको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड

मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु

लागूऔषधसहित एकैदिन ७ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कोदोको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ५ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ५ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ६ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    धनगढी- ६ कालो पुल देखि वडा ११

  • ४.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

  • ५.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.