• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, साउन १८, २०८३
☰
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ घण्टा 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ७ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ७ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • ३ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

  • ३. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ४. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ७. सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य

  • १०. धनगढीमा सामुदायिक विद्यालयमा वृक्षारोपण

कैलालीमा धार्मिक सद्भभाव कायम राख्न कडा निर्णय

  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित

धनगढी । सुनसरी लगायत तराई–मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको धार्मिक द्वन्द्व, हिंसा, आगजनी, तोडफोड, बन्द–हड्ताल तथा सामाजिक सद्भावविरोधी गतिविधिलाई मध्यनजर गर्दै कैलालीमा शान्ति–सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्न समन्वयात्मक रूपमा तत्काल प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। बैठकमा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षहरूसँग समन्वय गरी उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सभा, जुलुस वा र्‍याली सकेसम्म नगर्ने तथा गर्नैपर्ने अवस्थामा डिजे लगायत चर्को ध्वनि उपकरण प्रयोग नगर्ने निर्णय गरिएको छ। यस्ता कार्यक्रम सञ्चालन गर्दा अर्को धार्मिक समुदायको आस्थामा आँच नपुग्ने, हातहतियार, लाठी, भाला लगायतका सामग्री प्रयोग वा प्रदर्शन नगर्ने तथा स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कुनै पनि धार्मिक समुदायको सम्मानमा आँच पुग्ने अभिव्यक्ति, लेख, संकेत, लाइक, सेयर वा पोस्टजस्ता गतिविधिलाई निरुत्साहित गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको छ।
हालको संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै छिमेकी मुलुकबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचयपत्र (पहिचान खुल्ने कार्ड) देखाएर मात्र नेपाल प्रवेश गर्न पाउने निर्णय समेत गरिएको छ।
यस्तै, कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा आज धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
जिल्ला प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता कायम राख्न तथा कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

  • सद्भाव
आइतबार, साउन १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
पेट्रोल र डिजेलको मूल्य वृद्धि
प्रदेशसभा सदस्य देउवा अमेरिका बसेर नेपालमा तलब भत्ता लिदै
यस्तो छ आजको मौसम पूर्वानुमान
गोदावरीमा शहीद भीमदत्त पन्तको शालिक अनावरण

समाचार

सबै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

पेट्रोल र डिजेलको मूल्य वृद्धि

प्रदेशसभा सदस्य देउवा अमेरिका बसेर नेपालमा तलब भत्ता लिदै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

पेट्रोल र डिजेलको मूल्य वृद्धि

प्रदेशसभा सदस्य देउवा अमेरिका बसेर नेपालमा तलब भत्ता लिदै

विशेष

सबै
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ घण्टा 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ७ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ७ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • ३ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    धनगढी- ६ कालो पुल देखि वडा ११

  • ३.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

  • ४.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.