• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, साउन १८, २०८३
☰
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ घण्टा 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ७ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ७ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • ३ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

  • ३. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ४. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ७. सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य

  • १०. धनगढीमा सामुदायिक विद्यालयमा वृक्षारोपण

लागूऔधसहित एकैदिन छ जना पक्राउ

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित

धनगढी । कैलालीमा अवैध लागूऔषधसहित एकैदिन ६ जना पक्राउ परेका छन ।

जिल्लाका विभिन्न स्थानबाट आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्लाको जोशीपुर गाउँपालिका-१ पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६३० मिलिग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ खैरा बस्ने २७ वर्षीय किरण चौधरी,सोही नगरपालिका-६ थापापुर बस्ने १८ बर्षिय किशोर, जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने २४ वर्षीय श्याम कठरिया र २२ वर्षीय रुपेश कठरिया रहेका प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको मोटरसाइकल २ थानसहित चारै जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी,लम्कीचुहा नगरपालिका-७ बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५५० मिलिग्राम सहित सोही ठाउँ २९ वर्षीय रेहान चौधरी र २७ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
खोलामा डुबेर बालकको मृत्यु
आन्तरिक पर्यटकको रोजाइमा ‘भल्का’
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
पेट्रोल र डिजेलको मूल्य वृद्धि
प्रदेशसभा सदस्य देउवा अमेरिका बसेर नेपालमा तलब भत्ता लिदै

समाचार

सबै

लागूऔधसहित एकैदिन छ जना पक्राउ

खोलामा डुबेर बालकको मृत्यु

आन्तरिक पर्यटकको रोजाइमा ‘भल्का’

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

लागूऔधसहित एकैदिन छ जना पक्राउ

खोलामा डुबेर बालकको मृत्यु

आन्तरिक पर्यटकको रोजाइमा ‘भल्का’

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

विशेष

सबै
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ घण्टा 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ७ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ७ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • ३ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    धनगढी- ६ कालो पुल देखि वडा ११

  • ३.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

  • ४.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.