• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • १०. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

सुदूरपश्चिममा १ हजार ४७३ सवारी दुर्घटना,२०५ जनाको मृत्यु

  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा १ हजार ४७३ सवारी दुर्घटना हुँदा २०५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौ वटै जिल्लामा भएका सवारी दुर्घटनामा २०५ जनाको मृत्यु भएको हो ।

दुर्घटना परी मृत्यु हुनेमा १६४ पुरुष र ४१ महिला रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा १ हजार ३८१ जना गम्भीर घाइते भएका तथा १ हजार १६२ जना सामान्य घाइते भएका भने सो दुर्घटनामा २०५ वटा सवारी साधान संलग्न रहेका छन् ।

सो एक वर्षको अवधिमा मोटरसाइकल दुर्घटनाबाट ८५ जना,तीन पाङ्ग्रे सवारी दुर्घटनाबाट १६ जना,चार पाङ्ग्रे निजी सवारी साधन दुर्घटनाबाट ५० जना,सावर्जनिक सवारी साधन दुर्घटनाबाट ५० जना र अन्य सवारी साधन दुर्घटनाबाट ४ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

सबैभन्दा बढी दुर्घटना चालकका कारणले भएको जानकारी दिँदै उनले यान्त्रिक कारण,यात्रुका कारण,सडक तथा चौपायाका कारण दुर्घटना भएका जानकारी दिए ।

गत आर्थिक वर्षमा लागुऔषध सेवन गरी सवारी चलाउने ५५ जना चालकलाई कारबाही गरिएको जानकारी दिँदै लागुऔषध सेवन गरी सवारी चलाउने २० जनाको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय पठाइएको उनले जानकारी दिए ।
बारका आधारका शुक्र र शनिबार बढी दुर्घटना हुने गरेको उनले जानकारी दिए । उनका अनुसार गत आवमा भएका दुर्घटनामा शुक्रबार २३१ र शनिबार २७२ वटा सवारी दुर्घटना भएका छन् ।

तीन वर्षको सवारी दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष दुर्घटनामा वृद्धि भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभरी ३०९ वटा सवारी दुर्घटना भएकामा आर्थिक वर्ष २०८१/८२ मा १ हजार २०३ र गत आर्थिक वर्ष २०८२/८३ मा १ हजार ४ सय ७३ वटा सवारी दुर्घटना भएका छन् ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनाको २४ गतेसम्ममा प्रदेशभरी १५९ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको,७९ जना गम्भीर घाइते भएका,१७१ जना सामान्य घाइते भएका तथा २३२ वटा सवारी साधन दुर्घटनामा संलग्न रहेका प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

सडक विस्तार,सवारी साधनको बढ्दो चाप,ट्राफिक संकेत,ट्राफिक बत्तीजस्ता पूर्वाधारको विकास गर्न नसकिँदा परम्परागत रुपमै ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण ट्राफिक व्यवस्थापनमा चुनौति रहेको उनले बताए ।

सोमबार, साउन २५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

समाचार

सबै

सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.