• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खाली पेटमा सेल नखानेसहित यी हुन् तिहारमा उपयोगी हेल्थ टिप्स

  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित

काठमाडौँ – दसैँपछिको ठुलो चाड तिहारमा पनि खानपानको बेग्लै महत्त्व हुन्छ । तिहारमा पकाइने विभिन्न परिकार सेल रोटी, अनर्सा वा मिठाई हामी सबैको प्रिय हुन्छ । तर चाडका बेला खाइने यस्ता खानेकुराले स्वास्थ्यमा गम्भीर समस्या पार्न सक्छ । यस अलावा तिहार अन्य कतिपय कारणले समेत स्वास्थ्यमा असर पर्न सक्छ । यस्तोमा केही हेल्थ टिप्स तपाईँका लागि लाभदायक हुनसक्छ ।

– भुलेर पनि खाली पेटमा सेल रोटी नखानु होस् । अन्यथा अम्लपित्त अर्थात् एसिडिटी बढ्ने सम्भावना हुन्छ । साथै सेल रोटी खाँदा फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुहोस् ।

– तिहारमा पकाइने सेल रोटी, अनर्सा लगायतका परीकारमा प्रयोग भएको चिल्लो तथा गुलियोले कोलेस्टेरोल, रक्तचाप, मधुमेह बढाउँछ । त्यसैले यस्ता रोगका बिरामीले कम मात्रामा यी परिकारको सेवन गर्नुहोस् ।

– तेलमा पकाइएका खानेकुरा पचाउन गारो हुने भएकाले पाचन समस्या भएका, पखाला, डाइरीया लागेकाहरूले सकेसम्म चिल्लो परिकार सेवन नगरकै राम्रो हुन्छ ।

– सेल वा अन्य परीकार घ्यू वा बोसोमा पकाउनुको सट्टा सकेसम्म तेलमा नै पकाउनु होला । तिहारमा खाने माछा मासु सम्भव अनुसार ताजा खानु होस् ।

– सेल रोटी पकाउने तेल शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल भए राम्रो हुन्छ । अन्य तेल वा घ्युको प्रयोग नगर्नुहोस् ।

– लामो समय सेल रोटी पकाउँदा, तेलको दियो वा मैनबत्ती कोठामा बाल्दा श्वासप्रश्वासमा समस्या आउन सक्छ । तसर्थ खुला ठाउँमा पकाउने र घरीघरी बाहिर निस्कनुहोस् ।

– चिल्लो मात्र होइन मदिरा स्वास्थ्यका लागि हानिकारक छ । यसको सेवनले मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ । तसर्थ मदिरा सेवनबाट टाढा रहनुहोस् ।

– तिहारमा सकेसम्म दूध चिया सेवन नगर्नुहोस् । यसले समेत एसिडीटी बढाउने गर्दछ । बरु कागती हालेको चियाको सेवन गरेमा यसले चिल्लोलाई काट्न मद्दत गर्दछ ।

– जुनसुकै खाना धेरै खाएपछि अनिवार्य पसिना आउन्जेल कुनै व्यायाम वा एक घण्टा पैदल हिँड्नुहोस् ।

– कतिपय मानिसमा तिहारमा तास खेल्ने बानी हुन्छ जसले अबेर रातिसम्म निन्द्रा पूरा नहुन सक्छ । तसर्थ समयमा नै सुत्नु राम्रो हुन्छ ।

  • हेल्थ टिप्स
बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
डा.केसी पक्ष र सरकारबीच वार्ता हुँदै

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.