• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ५३ मिनेट 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

  • १०. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार धनगढीमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रोशन सिंहले संस्थाले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा योगदान पु¥याउँदै आएको बताए ।

उनले सदस्य केन्द्रित वित्तीय तथा गैरवित्तीय सेवा प्रवाहमार्फत संस्थाले सदस्यहरूको विश्वास,अपनत्व र आकर्षण बढाउन सफल भएको बताए । अध्यक्ष सिंहले आगामी चार वर्षका लागि प्राप्त नेतृत्वको जिम्मेवारीलाई सम्मान गर्दै संस्थाको हित र दिगो विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थालाई सुशासित, पारदर्शी,जवाफदेही र विश्वासिलो सहकारीका रूपमा स्थापित गर्नु वर्तमान सञ्चालक समितिको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

संस्थाका व्यवस्थापक महेन्द्र शाहीले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव २०८२/०८३ मा यथार्थ कुल सम्पत्ति रु.९७ करोड ८३ लाख ३६ हजार रहेकोमा आव २०८३।०८४ मा रु १ अर्ब ५ करोड ४१ लाख ११ हजार हुने अनुमान गरिएको बताए ।
त्यस्तै,संस्थाको शेयर पुँजी अघिल्लो आवमा रु ४५ लाख ५३ हजार ९५८ ले वृद्धि भइ आव २०८२/८३ मा रु ५ करोड ११ लाख ८८ हजार २५८ रहेको उनले बताए ।

त्यस्तै आव २०८२/०८३ मा संस्थाको कुल बचत निक्षेप रु ७० करोड २९ लाख ४६ हजार रहेका उनले बताए । उनले आव २०८२/८३ मा संस्थाको कुल आम्दानी रु १ करोड २० लाख ४६ हजार रहेको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विमल जोशीले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको सञ्चालन संस्थाका सचिव वसन्ती भण्डारीले गरेकी थिइन् । साधारण सभामा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी शेयर सदस्य ,ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन
कञ्चनपुरमा ५ लाख ६५ हजारका भन्सार छलीका सामान बरामद
दसैंमा दुई हजार छ जनाले गरे देवहरिया वनस्पति उद्यानको अवलोकन
कैलालीमा विभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ

समाचार

सबै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ५३ मिनेट 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.