विशेष गरेर जाडो समयमा हातखुट्टा फुट्ने गर्छ । शरीरले तैलीय पदार्थ उत्पादन कम गरेको हुनाले हातखुट्टा फुट्ने गर्छ । सफा नगरेको कारण पनि यो समस्या हुन्छ ।
घरेलु उपचार
– सुत्नुभन्दा पहिला मन तातो पानीमा केही समय डुबाउने र सफा गर्ने ।
– सुत्नुभन्दा पहिला तेल लगाएर सुत्ने ।
– कागती र गुलाबजल ग्लिसिरिनमा मिसाएर दल्ने ।
साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट













