• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मौसम परिवर्तन हुँदा पनि हुन्छ डिप्रेसन, कसरी जोगिने ?

  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित

एजेन्सी- सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) डिप्रेसनको एउटा प्रकार हो, जुन मौसम परिवर्तनसँग सम्बन्धित छ । यो डिप्रेसन हरेक वर्ष एउटै समयमा सुरु भएर त्यही समयमा निको हुने गर्छ । अर्थात् कुनै व्यक्तिमा सेप्टेम्बरमा डिप्रेसनको लक्षण देखिएमा अर्को वर्ष पनि सेप्टेम्बरमै फेरि डिप्रेसन देखिने गर्छ ।

सामान्यतया गर्मी मौसमको सुरुवात वा अन्त्यतिर सिजनल अफेक्टिभ डिसअर्डरसम्बन्धी समस्या देखिने गर्छ । एसएडीलाई सामान्य भाषामा विन्टर डिप्रेसन पनि भनिन्छ । अमेरिकन साइक्याट्रिक एसोसिएसनका अनुसार यो दिमागमा हुने एक किसिमको असन्तुलन हो, जुन सूर्यको किरणको अभावका कारण उत्पन्न हुन्छ ।

सूर्यको प्रकाश कम पर्दा वा घामबाट वञ्चित हुँदा यसले मानिसको दिमागमा हुने सेरोटोनिनलाई असर गर्छ । यो एक किसिमको न्युरोट्रान्समिटर हो जसले मुडलाई परिवर्तन गर्ने गर्छ । मुडमा असामान्य रूपमा हुने परिवर्तनका कारण डिप्रेसन हुने गर्छ ।

सामान्यतया घामको किरण कम पुग्ने स्थानमा बसोवास गर्नेहरूमा सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम बढी हुने गरेको पाइन्छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार अन्य डिप्रेसनका समस्या भएमा वा बायोपोलार समस्या भएका व्यक्ति एसएडीबाट बढी प्रभावित हुन्छन् ।

सिजनल अफेक्टिभ डिसअर्डर कसरी कम गर्ने ?

असामान्य परिस्थितिका कारण अधिकांशले कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन् । खासगरी अत्यधिक तनाव लिने व्यक्ति अझै बढी जोखिममा छन् । अन्य डिप्रेसनको समस्या भएका व्यक्ति त झनै यसबाट पीडित बनिरहेका छन् । सामान्यतया मुडमा आउने परिवर्तनहरू सजिलै नियन्त्रण गर्न सकिँदैन ।

मानसिक रूपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्ने, स्वस्थ खानपान, पर्याप्त निद्रा, दिमागलाई व्यस्त राख्ने, दिनमा कम्तीमा ४० मिनेट जति घाममा बस्ने गर्नुपर्छ ।

सिजनल अफेक्टिभ डिसअर्डर पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, तर विभिन्न उपचारको माध्यमबाट नियन्त्रणमा राख्न भने सकिन्छ । सिजनल अफेक्टिभ डिसअर्डरका लागि भिटामिन डी सप्लिमेन्ट, थेरापी, औषधि आवश्यक हुन्छन् । गम्भीर लक्षण देखिएमा चिकित्सकको परामर्श आवश्यक पर्छ ।

 

  • डिप्रेसन
आइतबार, माघ १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
डा.केसी पक्ष र सरकारबीच वार्ता हुँदै

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.