• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २१ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ९. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

रकम सुरक्षित छ, ढुक्कसंग कारोबार गर्नुहोस् : नवजीवन सहकारी

  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

धनगढी- नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ कारोबारको अनुमानित पाएको नेपालकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गरेको छ ।

वित्तीय संस्थाहरु ओरालो लागिरहेका बेला सहकारीले मंगलबार प्रधान कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्राहक र शेयर सदस्यहरूको रकम सुरक्षित भएकाले ढुक्कसंग कारोबार गर्न अनुरोध गरेको हो । सहकारीका अध्यक्ष देवबहादुर बमले सहकारीले सुरक्षित स्थानमा मात्रै लगानी गरेका कारण आफ्ना ग्राहक र शेयर सदस्यहरूको निक्षेप सुरक्षित रहेको बताए ।

सहकारीसँग अहिले नगद एक अर्ब रुपैयाँ रहेको बताउँदै आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न अध्यक्ष बमले आग्रह गरे । अन्य सहकारी भन्दा नवजीवन सहकारी भिन्न रहेको र पदाधिकारीहरूले संस्थाबाट कुनैपनि प्रकारको ऋण सुविधा नपाउने भएका कारण सहकारीका पदाधिकारीहरूले रकम हिनामिना गर्ने सम्भावना नरहेको अध्यक्ष बमले बताए ।

३१ हजार ५८९ शेयर सदस्य रहेको सहकारीले अहिले विभिन्न १० शाखाबाट कारोबार गरिरहेको बताउँदै अध्यक्ष बमले सबै शाखाबाट सन्तोषजनक कारोबार भइरहेको बताए ।

यस्तै नवजीवन सहकारीसँग शेयर पूँजी २७ करोड ७५ लाख २७ लाख, जगेडा कोष ३५ करोड १३ लाख ३५ हजार, अन्य कोषहरू २३ करोड २१ लाख ९२ हजार गरि जम्मा ५८ करोड ३५ लाख २७ हजार रुपैयाँ छ ।

९२ करोड ६९ लाख ९६ हजार बढी नगद तथा बैंक मौज्दाज भएको सहकारीको कुल सम्पत्ति ६ अर्ब ३४ करोड ४ लाख ९ लाख ९९ हजार रुपैयाँ छ । संस्थाले लघुवित्त कार्यक्रम अन्तर्गत १६ लाख ४८ हजार रुपैयाँ बचत गरेको छ भने ४ करोड ४९ लाख ६० हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस कार्यक्रम अन्तर्गत १ लाख ११ हजार रुपैयाँ मुनाफा पाएको छ ।

यस्तै संस्थाले कृषि उपज सङ्कलन उपआयोजना अन्तर्गत १ करोड २२ लाख बढीको ४ हजार ८८२ क्वीन्टल धान खरिद खरिद गरेको जनाएको छ । धनगढीमा केन्द्रीय कार्यालय रहेको सहकारीका कैलाली, कञ्चनपुर र बर्दिया गरि १० वटा सेवा केन्द्र छन् । कैलालीमा धनगढी, राजपुर, टीकापुर, अत्तरिया, सुखड, जोशीपुर, चौमाला, हसुलियामा सेवा कार्यालय छन् । यस्तै कञ्चनपुरमा पुनर्वास नगरपालिकाको आईबीआरडी र बर्दियामा बाँसगढीमा सेवा केन्द्र सञ्चालनमा छन् ।

  • नवजीवन सहकारी
मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद
लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
आज ७ प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

समाचार

सबै

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २१ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.