• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कसरी बढाउन सकिन्छ आत्मविश्वास ?

  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

एजेन्सी । हरेक व्यक्ति आफ्नो जीवनमा सफल हुन चाहन्छ । सफल हुन आत्मविश्वास उच्च हुनुपर्छ । कुनै काम गर्न होस् या कुनै विषयमा निर्णय लिनका लागि मानिसको मनोबलले महत्वपूर्ण भूमिका खेल्छ । यदि व्यक्तिको आत्मविश्वास बलियो छ भने जुनसुकै काममा सफलता हात पर्न सक्छ ।

आत्मविश्वास बढाउन निम्न उपाय अपनाउन सकिन्छः

नकारात्मक विचारबाट टाढा रहने

आत्मविश्वास बढाउने उपायमा सबैभन्दा पहिला आउँछ सकारात्मक विचार । मन नकारात्मक विचारले भरियो भने आत्मबल कमजोर हुन थाल्छ । जीवनका केही घटना जस्तैः सम्बन्ध टुट्नु, लामो समयसम्म बिरामी हुनु, जागीर नहुनु, यी सबैले नकारात्मक विचार आउन सक्छ । यस्तो परिस्थितिमा आफू भित्र सकारात्मक विचार ल्याउने प्रयास गर्नुपर्छ ।

मनोबल बढाउने व्यक्तिको संगत गर्ने

आफू जोसँग सहज भइन्छ उसैसँग समय बिताउनुपर्छ । यसले मनोबल उच्च राख्न सहयोग पुर्याउँछ । यस्तो अवस्थामा आफ्नो नकारात्मक विचारसँग पनि लड्न सहयोग पुग्छ । धेरै गाली गर्ने, निच देखाउने, अपमान गर्ने किसिमका मानिसबाट टाढा रहनुपर्छ । यस्ता व्यक्तिको कुरा सुनेर आत्मविश्वास घट्छ ।

आफ्नो क्षमता चिन्ने

हामी सबैमा केही न केही क्षमता अवश्य हुन्छ । मात्र यसको पहिचान गर्न सक्नुपर्छ । आत्मविश्वास घट्नुको मुख्य कारण हामी स्वयंलाई खराब सम्झिनु पनि हो । यसबाट बाहिर निस्किनका लागि आफ्ना राम्रा गुण चिन्न सक्नुपर्छ ।

उपलब्धि याद गर्ने

जीवनमा हासिल भएका उपलब्धि सम्झिँदा यसले हाम्रो आत्मबल बढाउन सहयोग गर्छ । व्यक्तिले आफ्नो मूल्य बुझ्छ । एक डायरीमा आफ्ना उपलब्धि र यससँग सम्बन्धित तस्बिर राख्नुपर्छ र जतिबेला आत्मविश्वास कम भएको जस्तो महसुस हुन्छ त्यतिबेला तपाई डायरी हेर्न सक्नुहुन्छ ।

गल्ति गर्न नडराउने

गल्ति गर्न कुनै अपराध होइन । यसकारण गल्ति भए आत्तिनु हुँदैन । कोही व्यक्ति पहिलोपटक कुनै काम गर्छ भने उसबाट गल्ति हुनु स्वभाविक हो । यसकै कारणबाट गल्ति गर्न नडराउनुहोस, मानिसले गल्तिबाटै सिक्ने हो । एकपटक भएको गल्ति पटक पटक दोहोर्याउनु हुँदैन ।

ज्ञान बढाउने

आत्मविश्वासका लागि ज्ञान अत्यावश्यक छ । जुन विषयमा जति ज्ञान हुन्छ त्यति नै हाम्रो आत्मबल बढ्छ । ज्ञानका लागि किताब, म्यागजिन, पत्रिका वा इन्टरनेटको सहयोग लिन सकिन्छ । विशेष गरी आफ्नो करिअर बढाउने सम्बन्धमा पनि ज्ञान बढाउन सकिन्छ । अनुभव र ज्ञानको आधारमा आत्मविश्वास विकसित हुन्छ । यो तरिका आत्मविश्वासका लागि निकै काम आउन सक्छ ।

  • आत्मविश्वास
आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.