• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

टि–२० लिग घोषणा गर्दै क्यानले भन्योः इपीएल लगायतका अरु फ्रेन्चाइजले अब मान्यता पाउँदैनन्

  •   बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

काठमाडौं– नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दले कुनै पनि देशमा आईसीसीले मान्यता दिने फ्रेन्चाइज लिग एउटा मात्रै हुने बताएका छन् ।क्यानले असोजमा आफ्नो आधिकारिक ट्वान्टी २० प्रतियोगिता नेपाल टी २० लिग आयोजना गर्ने घोषणा गरेसँगै उनले सो प्रतिक्रिया दिएका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा क्यानलाई आइसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेटलाई अगाडी बढाइरहेका फेन्चाइज लिगहरु धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग (इपिएल) को भविष्य के हुन्छ भनेर प्रश्न साधिएको थियो । इपीएलको त नयाँ संस्करणका लागि मिति नै सार्वजनिक भइसकेको छ ।

चन्दले इपीएल आयोजनाका लागि क्यानले कुनै पनि मिति नदिएको बताए । एक देशमा एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुने उनको भनाइ छ । ‘हामीले इपिएल आयोजनाका लागि समय उपलब्ध गराएका छैनौं ।

इपिएललगायत अन्य फ्रेन्चाइज लिगले क्यानसँगको समन्वयमा क्षेत्रीय लिगको रुपमा आयोजना गर्न सक्छन्,’ चन्दले भने, ‘तर अहिलेको जस्तो विदेशी खेलाडी अनुबन्ध गरेर छुट्टै लिगका लागि आधिकारिकता दिने भन्ने कुरा हुँदैन । एक देशमा आईसीसीले मान्यता दिने एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुन्छ ।’

क्यानले बुधबार आफ्नो आधिकारिक ट्वान्टी २० लिग नेपाल टी२० असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरेको थियो ।

यस्तै, क्यानले टी–२० लिगका लागि ‘स्ट्रटेजिक एन्ड कमर्सियल’ पार्टनरको रुपमा सेभन थ्री स्पोर्ट्स नामक एक बेटिङ कम्पनीसँग सम्झौता गरेको विषय पनि सार्वजनिक भएको छ । यस विषयमा जवाफ दिँदै क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले सेभन थ्री स्पोर्ट्स बेटिङ कम्पनी नभएको दावी गरे ।

कमर्सियल पार्टनर बिडिङमार्फत हुनपर्ने भन्ने प्रश्नमा जवाफ दिँदै मल्लले अन्य राष्ट्रमा चलेकै परिपाटी पछ्याएर खुला प्रतिस्पर्धाबिनै भारतीय कम्पनी सेभेन थ्री स्टार कम्पनीलाई छनोट गरेको बताए ।

‘कुनै पनि बोर्डले कमर्सियल पार्टनर भित्र्याउँदा बिडिङमार्फत गरिदैन । यो नेपाल क्रिकेट संघको आफ्नो सम्पत्ति हो,’ मल्लले भने, ‘हामीसँग विभिन्न कम्पनी र मानिसहरु नेपाल टी२० क्रिकेट लिगको कमर्सियल पार्टनर बन्न इच्छुक रहेको भन्दै सम्पर्कमा आउनु भएको थियो । हामीलाई सबैभन्दा आकर्षक प्रस्ताव भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसबाट आयो । हामीले यसबारे क्यानको साधरणसभामा छलफल गरेर त्यहाँबाट पास गरेका हौ । यो संसारभर चलेको परिपाटी हो ।’

कमर्सियल पार्टनरको रुपमा रहेको सेभेन थ्री स्पोट्र्सले क्यानसँग आठ वर्षको सम्झौता गरेको छ । जसअन्तर्गत सेभेन थ्री स्पोटर्सले क्यानलाई कुल ३३ करोड रुपैयाँ दिनेछ । वार्षिक रुपमा भने क्यानले चार करोड १२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

मल्लले सेभेन थ्री स्पोटर्सले सम्झौतापछि नै क्यानको खातामा १५ प्रतिशत रकम जम्मा गरिसकेको र सम्झौताको ४५ दिनभित्र थप १५ प्रतिशत रकम उपलब्ध गराउने जानकारी दिए । प्रतियोगिता सुरु हुनु एक दिनअघि नै बाँकी ७० प्रतिशत रकम उपलब्ध गराउने सहमति भएको पनि जनाए ।

  • टि–२० लिग
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.