• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

शरीरसँगै दिमाग पनि तेज बनाउने खानेकुरा

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

एजेन्सी – नियमित खाईरहेका खानेकुराको कस्तो खालको फाइदा हुन्छ भनेर तपाईंलाई थाहा नहुन पनि सक्छ । हामीले प्रायः नियमित खाने यस्ता तीन वटा खानेकुरा छन् जसले तपाईंको शरीरसँगै दिमागका लागि पनि एकदमै फाइदाजनक हुन्छन् ।

विशेषज्ञको भनाईअनुसार यस्ता खानामा पाइने पोषक तत्वहरुले स्वास्थ्यका लागि मात्र नभएर दिमागका लागि पनि राम्रो हुन्छन् । यी खानेकुरालाई नियमित सेवन गरेमा केही दिनमा परिवर्तन महसुस हुन थाल्नेछ । दिमागको स्वास्थ्यलाई राम्रो बनाउनका लागि खानामा यी खानेकुराहरुलाई समावेश गर्न सकिन्छ ।

ओखर

ओखरलाई सबै ड्राई फ्रुट्सहरुको राजा भनिन्छ, किनकी यसमा एन्टीअक्सीडेन्ट, प्रोटिन तथा स्वस्थ फ्याट भरपूर मात्रामा पाइन्छ । यसबाहेक यसमा क्याल्सियम, पोटाशियम, कपर, आइरन र जिंक पनि पाइन्छ । यो स्वास्थ्य तथा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

ओखरमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसलाई अल्फा–लिनोलेनिक एसिड पनि भनिन्छ । ओखरमा पोलीफेनोलिक तत्व पनि पाइन्छ । ओमेगा–३ फ्याटी एसिड तथा पोलीफेनोल्स दुबै दिमागको लागि एकदमै आवश्यक मानिन्छ । साथै ओखरमा मेलाटोनिन पाइन्छ जो राम्रो निद्राको लागि आवश्यक हुन्छ ।

बेसार

हरेक भान्छामा हुने बेसारले खानामा रंग दिनुका साथै स्वाद तथा स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । तर के तपाईंलाई थाहा छ रु बेसार दिमागको लागि पनि राम्रो हुन्छ । बेसारमा सक्रिय तत्व् करक्यूमिन हुन्छ, जसले दिमागमा रगतको फ्लोलाई बढाउन सहयोगी हुन्छ ।

दुधमा थोरै बेसार तथा मरिच मिसाएर पिउनाले दिमागलाई एकदमै फाइदा पुग्छ । यसले दिमागमा हुने प्रेसर कम हुन्छ र तनावबाट राहत पाइन्छ ।

ब्रोकाउली

दिमागको लागि ब्रोकाउली पनि एकदमै फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, फ्लेवोनोइड, भिटामिन ई, आइरन तथा कपर जस्ता पोषक तत्वहरु पाइन्छन् । साथै ब्रोकाउली भिटामिन के को राम्रो स्रोत पनि हो । यसले दिमागको कोषिकाहरुमा चाहिने पोषण दिने काम गर्छ ।

तपाईं पनि यी खानेकुरालाई आफ्नो खानपानमा समावेश गरेर दिमागको स्वास्थ्यलाई राम्रो बनाउन सक्नुहुन्छ । यसलाई सबै उमेर समूहकाले सेवन गर्न सकिन्छ । बच्चाहरुलाई तथा गर्भावस्था भएका महिलाले पनि यी खानेकुरा सही मात्रामा नियमित सेवन गरेमा दिमागको वृद्धि विकासमा सहयोग पुग्दछ ।

 

  • खानेकुरा
मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.