• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बच्चा जन्माउने सोंच्दै हुनुहुन्छ भने जान्नुहोस् यी ५ कुरा

  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

एजेन्सी । यदि तपाईं पनि आफ्नो वैवाहिक जीवनमा नयाँ खुशियाली ल्याउन चाहनुहुन्छ भने शारीरिक तथा मानसिक रुपमा बलियो हुनुपर्छ । जसका लागि केही जाँच गर्नुपर्ने पनि हुन सक्छ ।

आफूले गर्दै गरेको कामको लागि मानसिक रुपमा तयार रहनु सबैभन्दा महत्वपूर्ण कुरा हो । साथै तपाईंले डाक्टरसँग केही सल्लाह पनि लिन सक्नुहुन्छ ।

१. कस्तो जाँच गर्ने ?

यदि तपाईंले बच्चा जन्माउने योजना बनाइरहनुभएको छ भने डाक्टरसँग केही जाँच गराउन सक्नुहुन्छ । जस्तो तौलको जाँच गर्ने । तपाईंको तौल पनि गर्भावस्थाको बेला आवश्यकता भन्दा धेरै हुनु हुँदैन ।

यसबाहेक थाइराइड, रक्तचाप तथा मधुमेह सम्बन्धी जाँच पनि अनिवार्य हुन्छ । शरीरमा आइरन, क्याल्सियम आदिको मात्रा कति छ भनेर जाँच गर्न सकिन्छ । कतिपय डाक्टरले गर्भवती हुनुअघि दाँतको जाँच पनि गराउने सल्लाह दिन्छन् ।

२. सही उमेर

गर्भवती हुनका लागि महिलाको मात्र नभएर पुरुषको पनि सही उमेर हुन जरुरी हुन्छ । टेस्टोस्टेरोनको स्तर ४० वर्षको उमेरपछि घट्न थाल्छ । यसको अर्थ ४० वर्षपछि प्रेग्नेन्सीको योजना बनाउँदा समस्या आउन सक्छ । महिलामा २० देखि ३५ वर्षको उमेर गर्भवती हुनका लागि सही मानिन्छ । महिलाको उमेर ३५ देखि माथि पुग्यो भने बच्चा जन्माउनु जोखिम पनि हुन सक्छ ।

३. शरीरलाई कसरी तयार गर्ने

सन्तुलिन तथा स्वस्थ खानपान गर्नुपर्दछ । अस्वस्थ काब्र्स तथा प्रशोधित खानेकुराबाट बच्नुपर्छ । आफ्नो खानपानमा क्याल्सियम, प्रोटिन, फाइबर, ओमेगा–३ फ्याटी एसिड, भिटामिन सी लगायत समावेश गर्नुहोस् ।

शारीरिक व्यायाम पनि जरुरी हुन्छ । गर्भवती हुने तयारीमा हुनुहुन्छ भने दिनहुँ कम्तीमा ४० मिनेट व्यायाम गर्नुहोस् । डाक्टरको सल्लाह लिएर फोलिक एसिडको सेवन गर्नुहोस् । धुमपान, रक्सी तथा नसाजन्य पदार्थको सेवन गर्नु हुँदैन । तनावमुक्त रहन निद्रा पूरा लिनु पर्दछ । हरेक दिन ७ देखि ८ घण्टा सुत्नुपर्दछ ।

४. गर्भधारण किन हुँदैन

कतिपय महिलालाई गर्भधारण गर्न गाह्रो पनि हुन्छ । यसको पछाडि धेरै कारण हुन सक्छन् । जो महिलालाई पीसीओएस हुन्छ उनीहरुलाई गर्भधारण गर्न समस्या हुन सक्छ । एग काउन्ट कम हुनाले पनि गर्भधारणमा समस्या हुन्छ ।

पुरुषमा शुक्राणुको संख्या कम हुनाले पनि गर्भधारण नभएको हुन सक्छ । क्यान्सरको उपचार भइरहेको अवस्था पनि गर्भधारणमा समस्या आउन सक्छ । वंशाणुगत कारणले पनि गर्भधारणमा समस्या देखिन्छ ।

५. गर्भधारण भएपछि के गर्ने ?

प्रेग्नेन्सी टेस्ट पोजेटिभ आउनुको अर्थ तपाईं गर्भवती हुनुभयो भन्ने बुझिन्छ । हिजोआज धेरै जस्तो महिलाले घरमै जाँच गर्दछन् । यदि तपाईंको परिणाम सकारात्मक आउँछ भने डाक्टरसँग सल्लाह लिन जानुपर्ने हुन्छ ।

डाक्टरले गर्भावस्था र सही समयको बारेमा अल्ट्रासाउन्ड गरेर पत्ता लगाउँछन् । सोहीअनुसार डाक्टरले के खाने, आराम गर्ने वा नगर्ने, कस्तो जीवनशैली अपनाउने भन्ने सल्लाह दिन्छन् । सोही अनुसार तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

  • बच्चा
बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.