• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

माइग्रेन हुँदा खानुहोस् यी भिटामिन र मिनरल्स सप्लिमेन्ट्स, आराम मिल्नेछ

  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित

एजेन्सी। टाउको दुख्नुका धेरै कारणहरू हुन सक्छन् । यसमा माइग्रेन पनि एक हो । माइग्रेन एउटा यस्तो अवस्था हो, जसमा व्यक्तिलाई पटक-पटक टाउको दुखाइ हुन्छ । आमरूपमा माइग्रेनको प्रभाव आधा टाउकोमा हुने गर्दछ । माइग्रेन साधारण टाउको दुखाइभन्दा फरक हुन्छ । यस दुखाइबाट संसारभर करोडौं मानिस पीडित छन् ।

समयसँगै माइग्रेनको समस्या बढ्न सक्छ । माइग्रेन हुँदा प्रायः मानिस पेन किलरको सेवन गर्दछन् । तर तपाईंले चाहे भने केही सप्लिमेन्ट्सको सेवन गरेर पनि माइग्रेनको दुखाइ कम गर्न सकिन्छ । त्यसो भए जानौं माइग्रेनको दुखाइमा कस्ता भिटामिन तथा मिनरल्स सप्लिमेन्ट्स लिनुपर्दछ ।

१. भिटामिन बी २

माइग्रेनको दुखाइ हुँदा तपाईं भिटामिन बी२ सप्लिमेन्ट लिन सक्नुहुन्छ । भिटामिन बी२ पानीमा घुलनशील हुन्छ । भिटामिन बी२ सप्लीमेन्टले अक्सिडेटिव तनाव तथा मस्तिष्कमा हुने सुजनलाई कम गर्न सहयोग गर्दछ । तपाईंलाई भनिहालौं अक्सिडेटिव तनाव शरीरमा फ्री रेडिकल्स र एन्टीअक्सीडेन्टबीच हुने असुन्तुलनको स्थिति हो जो दुखाइको कारण बन्छ । यदि, तपाईं तीन महिनासम्म दैनिक ४०० मिलीग्राम भिटामिन बी२ सप्लिमेन्ट लिएमा माइग्रेनको दुखाइमा एकदमै राहत दिन्छ । भिटामिन बी२ माइग्रेनले गर्ने आक्रमणबाट पनि जोगाउँछ ।

२.म्याग्नेसियम

म्याग्नेसियम एउटा मुख्य मिनरल हो, जसले नर्वस सिस्टम, रक्तसञ्चार तथा मांसपेशीहरूको कार्यलाई सही राख्नका लागि जरुरी हुन्छ । शरीरमा म्याग्नेसियमको कमी पनि माइग्रेनको कारण बन्न सक्छ । यदि, तपाईंलाई माइग्रेनको दुखाइ भएमा म्याग्नेसियम सप्लिमेन्ट लिनु फाइदाजनक हुन्छ ।

३. भिटामिन ‘डी’

भिटामिन ‘डी’ हड्डी तथा मांसपेशीहरूका लागि एकदमै आवश्यक हुन्छ । यसबाहेक भिटामिन ‘डी’लाई माइग्रेनसँग पनि जोडिएको छ । भिटामिन ‘डी’ले मस्तिष्कमा हुने सुजन तथा दुखाइलाई कम गर्न सहयोग गर्दछ । माइग्रेनको दुखाईबाट राहत पाउनका लागि तपाईं प्रतिदिन एकदेखि चार हजार आईयू भिटामिन ‘डी’ लिन सकिन्छ ।

४. कोएन्जाइम

कोएन्जाइम एउटा भिटामिन जस्तै कम्पाउन्ड हो जसले शरीरमा एन्टीअक्सिडेन्ट प्रभाव हुन्छ । कोएन्जाइम क्यू १० सप्लिमेन्ट माइग्रेनको आक्रमणलाई कम गर्न सहयोग गर्दछ । यो सप्लिमेन्टले माइग्रेनको उपचार हुन सक्छ । यदि, तपाईं माइग्रेनबाट पीडित हुनुहुन्छ भने दैनिक दुई सय मिलिग्राम कोएन्जाइम क्यू-१० लिन सकिन्छ । यसले तपाईंलाई धेरै नै आराम हुनेछ ।

  • माइग्रेन
शनिबार, जेठ २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.