• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्

  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

एजेन्सी- अहिले हरेकको जीवन तनावले भरिएको छ । अस्वस्थ जीवनशैलीका कारण मानिसको स्वास्थ्य ध्वस्तै भएको छ । अत्यधिक मोटोपना सबैभन्दा व्यापक समस्या बनेको छ । आधुनिक जगतमा सुस्वास्थ्यका लागि तौल घटाउनु धेरैको लागि चुनौती बनेको छ । आफ्नो ज्यान फिट राख्न, स्वस्थ्यबद्र्धक तौल कायम राख्न र यावत् स्वास्थ्य समस्या टार्न खानेकुरा उत्तिकै महत्त्वपूर्ण छन् ।

मुला गुणैगुणले भरिपूर्ण खानेकुरा हो । दैनिक भोजनमा यसलाई समावेश गर्दा अनेकौँ फाइदा मिल्दछ । तौल घटाउन चाहनेका लागि त यो झन् उपयोगी छ । तर हामीमध्ये धेरैलाई मुला मनै पर्दैन । अधिकांशले मुला तौल घटाउन सहयोगी छ भन्ने कुरालाई नै बेवास्ता गरिरहेका छौँ । आजको यो लेखमा हामीहरु मुलाको स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

मुलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । एक कप काटेको मुलामा जम्मा १९ क्यालोरी पाइन्छ । त्यसैले यसको सेवनले तौल बढ्दैन । एक कप मुलामा शून्य दशमलव ८ ग्राम प्रोटिन, ४ ग्राम कार्बोहाइड्रेट्स र शून्य दशमलव १ ग्राम मात्रै फ्याट पाइन्छ । मुलामा भिटामिन सी, बीसिक्स, फेलेट, पोटासियम र म्याग्निज पाइन्छ । मुलामा हाइपरटेन्सेभि गुण पाइन्छ । जसले उच्च रक्तचापलाई जसले उच्च रक्तचापलाई नियन्त्रित राख्छ ।

मुलामा पानी र फाइबर टन्नै मात्रामा पाइन्छ । यसमा फ्याट र क्यालोरी निकै कम हुन्छ । प्राकृतिक रुपमा मुला तौल घटाउन उपर्युक्त खानेकुरा हो । दैनिक आहारमा मुलालाई समावेश गर्दा स्वास्थ्यमा अनेकौँ खालका फाइदा हुन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुने भएकोले यसलाई खाँदा बजन बढ्दैनन् ।

मुलामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । यसले रगतमा इन्सुलिनलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । यसको सेवनबाट सुगर लेभल बढ्दैन ।

सधैँ चिसो र रुघाखोकी लागिरहन्छ भने तपाईँले आफ्नो भोजनमा मुलालाई समावेश गर्न जरुरी छ । यसमा एन्टि–कन्जेष्टिभ गुण पाइन्छ । जसले घाँटी र श्वासनलीमा रहेको कफ हटाउन मद्दत गर्छ । यसमा डायट्री फाइबर पनि उच्च मात्रामा हुन्छ । जसले पाचनमा सुधार ल्याउन मद्दत गर्छ ।

अनि तपाईँको पेट छिटै भरिएको महसुस हुन्छ । जसले गर्दा तपाई धेरै खानबाट बच्नु हुन्छ । मुलामा क्याल्सियम पाइन्छ । जसको सेवनले हड्डी बलियो हुन्छ । तपाईँले दिनहुँ रुपमा खाने अस्वस्थकर स्न्याक्सको ठाउँमा सलाद वा सुपको रुपमा मुलाको सेवन गर्न थाल्नुस् । तपाईँको तौल घटाउन मद्दत गर्नेछ ।

 

  • तौल घटाउन
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.