• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

डार्क चकलेट खानुको फाइदै फाइदा

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

एजेन्सी- अधिकांश मान्छेलाई चकलेट मन पर्छ । चकलेट मन नपराउने व्यक्ति कमै होलान् । केहीलाई चाहिँ डार्क चकलेट मन पर्छ । डार्क चकलेट भनेको अन्य खालको चकलेटको तुलनामा कोको धेरै हुने अनि चिनी कम हुने चकलेट हो । यसमा ७० प्रतिशत वा सोभन्दा धेरै कोको हुन्छ । मिल्क चकलेटको तुलनामा यो चकलेट धेरै लाभदायक मानिन्छ अनि यसमा गुलियो पनि धेरै हुँदैन ।

यसको सेवनले हाम्रो स्वास्थ्यमा अनेकौँ फाइदा पुर्‍याउँछ । यसलाई सीमित मात्रामा खानु निकै फाइदाजनक मानिन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अध्ययनका अनुसार चकलेटमा मस्तिष्कको कार्य प्रणालीलाई सुधार्ने केही गुण हुन्छ । यसले मानसिक स्वास्थ्य कायम राख्न पनि मद्दत गर्ने बताइएको छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार चकलेटमा कोको फ्लेवेनल्स हुन्छ । यसमा भएको तत्त्वले मस्तिष्कमा ध्यान, स्मृति र काम गर्ने क्षमतालाई बढाउन सक्छ । फ्लेवेनल्स एन्टिअक्सिडेन्ट हो । जसले शरीरमा अक्सिडेटिव तनावलाई घटाउँछ र सुन्निएको पनि कम गर्छ ।

डार्क चकलेट खाँदाका फाइदाहरू

मुटुको स्वास्थ्य सुधार्छ

डार्क चकलेटले रक्त चाप कम गर्छ । एलडीएल कोलेस्ट्रललाई घटाउँछ, एचडीएल कोलेस्ट्रोको स्तर बढाउँछ अनि रक्त सञ्चारमा सुधार ल्याउन मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ बनाउन योगदान दिन्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ ।

छालाको स्वास्थ्यमा सुधार

डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्टले छालालाई परावैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । डिहाइड्रेशनबाट बच्न र कोलेजन उत्पादनमा बढवा दिन मद्दत गर्छ । यसका कारण छाला स्वस्थ र चम्किलो हुन्छ भने बुढ्यौलीका लक्षणहरू पनि कम हुन सक्छ ।

भरपूर एन्टिअक्सिडेन्ट

डार्क चकलेटमा एन्टिअक्सिडेन्ट खासगरी फ्लेवोनोइड्स टन्नै हुन्छ । जसले शरीरमा मुक्त कणसँग लड्न र अक्सिडेटिभ तनावलाई काम गर्न मद्दत गर्छ । यसले मुटुको समस्या र क्यान्सरजस्ता पुराना रोगलाई रोक्न पनि मद्दत गर्न सक्छ ।

तौल व्यवस्थापन

डार्क चकलेटमा क्यालोरी त धेरै हुन्छ । तर यसमा फाइबर पनि निकै धेरै हुन्छ । कसैले यसको सेवन गर्छ भने फाइबरको कारण उसलाई कम भोक लाग्छ अनि अनहेल्दी स्न्याक्स खाइरहने लत पनि बस्दैन ।

मस्तिष्कको कार्यक्षमतामा वृद्धि

डार्क चकलेटमा पाइने फ्लेवोनोइड्सले मस्तिष्कको रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले स्मृति, एकाग्रतालाई बढाउने काम त गर्छ नै समग्रमा मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ ।

मूड बुस्ट गर्छ

डार्क चकलेटमा यस्ता तत्व हुन्छन् जसले मस्तिष्कमा एन्डोर्फिन रिलिज गर्छ । जसले गर्दा व्यक्तिमा खुसीको भाव उत्पन्न हुन्छ राम्रो राम्रो विचार मनमा आउँछ । यसमा सेरोटोनिन पनि हुन्छ । जसले चाहिँ प्राकृतिक रुपमा डिप्रेशननिरोधकको रुपमा काम गर्छ ।

तनाव घटाउँछ

डार्क चकलेटको सेवनले शरीरमा कर्टिसोलजस्ता तनाव उत्पन्न गराउने हर्मोनमा कमी आउँछ । यसले तनाव कम भएको अनि आनन्दको भावना बढाउँछ ।

 

  • डार्क चकलेट
बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

समाचार

सबै

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.