• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १७ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

नागरिकलाई शान्ति सुरक्षाको महशुस गराउनु प्रहरीको दायित्व : महानिरीक्षक कुँवर

  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित

बाजुरा – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जनताको सेवा र शान्ति सुरक्षामा सदैव प्रतिबद्ध र इमान्दार हुनु पर्नेमा जोड दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटनका लागि बाजुरा पुग्नुभएका प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुव्यवस्था विना देशको विकास र समृद्धिको आधार नै निर्माण गर्न नसकिने बताए ।

बाजुरामा निर्माण गरिएको प्रहरीको प्रशासनिक भवन, ब्यारेक, हिरासत, निवास तथा मेस घरहरूको प्रहरी कार्यालय परिसरमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा महानिरीक्षक कुँवरले प्रहरीले दिने सेवा प्रवाहमा समेत सुधार हुनुपर्ने बताए ।

उहाँले सुरक्षित र सुविधा सम्पन्न भवन निर्माणले प्रहरीको मनोबल बढ्नुका साथै ऊर्जा र हौसला थपिएको भन्नुहुँदै प्रहरीले भवन उद्घाटनसँगै जिम्मेवारी र दायित्व बढेको महशुस गर्नुपर्नेमा जोड दिए ।

“‘मेरो निर्देशन छ, जनताको सेवा, देशको रक्षा, अपराधीलाई, कानुनको कार्यान्वयन र देश समृद्धिको यात्रामा प्रहरी इमान्दार पूर्वक सहयोगी बन्नुपर्छ”, महानिरीक्षक कुँवरले भने ।

“नयाँ भवनले चुनौती र जिम्मेवारी अझै बढेको छ । बढी मेहनत र जिम्मेवार हुन जरुरी देखिन्छ । प्रहरीका लागि भवन मात्रै राम्रो सुविधा सम्पन्न भएर हुँदैन बस्ने संरचना जस्तै शान्ति सुरक्षा र जनसेवामा पनि प्रहरी अब्बल हुनुपर्छ”, उनले भने ।

प्रत्येक नागरिकलाई शान्ति सुरक्षाको महशुस गराउनु प्रहरीको दायित्व हो भन्दै उनले प्रहरीको अधिकारका लागि प्रहरी प्रधान कार्यालय नक्साल प्रतिबद्ध र जिम्मेवार हुनेमा विश्वस्त हुन पनि आग्रह गर्नुभयो ।

उहाँले निष्ठा, इमान र जिम्मेवारी निर्बिसी दूर दराजका नागरिकलाई सेवा दिन कुनै कसुर बाँकी नराख्न र व्यक्तिगत लाभभन्दा माथि कर्तव्य निष्ठा र इमानलाई कायम राख्न निर्देशन समेत दिए ।

महानिरीक्षक कुँवरले प्रहरीका लागि बनेका संरचना सबैका साझा र समुदायका पनि सम्पत्ति भएकोले यसलाई सुरक्षित राख्न र अपनत्व सहितको दायित्व बोध गर्न सबैलाई आग्रह गरे ।

 

  • शान्ति सुरक्षा
बुधबार, पुष ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १७ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.