धनगढी । कैलाली र कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान प्रहरीले बरामद गरेको छ । कैलाली, धनगढी २ ब्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु २४,३००।– बराबरको प्याज, चिनी, मिश्री, दाल, सुर्ती, पास्ता, कुर्ता सुरवाल, पानीपुरी,
चक्लेट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै कञ्चनपुर, पुनर्वास ११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।१०,०००।– बराबरको सुर्ती लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
अबैध सामान बरामद
अबैध सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













