• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

दुनाटपरीबाट वार्षिक ३ लाख ६० हजार आम्दानी गर्दै भावना

  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित

कैलाली । भनिन्छ नी मेहनत गरे एकचोटी सफलता हात लाग्छ । यस्तै भएको छ धनगढी उपमहानगरपालिका–१४ एचगाउँ बस्ने ३६ वर्षीया भावना पुलामीमगरलाई पनि । विदेश जान तयार भएकी भावना आर्थिक अभावका कारण विदेश जान सकिनन् । अहिले उनले विदेशजस्तै कमाइ यही गर्न थालेकी छन् ।

उनले भनिन् ‘खान,लाउन,बस्न  समस्या थियो । दुई छोराछोरी पढाउन हम्मे हम्मे थियो । आर्थिक अवस्था नाजुक भएका कारण मलेसिया जानका लागि पासपोर्ट बनाए । पैँसा थिएन, कम्पनीले जानका लागि ३ लाख लाग्छ भन्यो,जान सकिन ।’

‘२० जनाको समूहमा एक लाख ५० हजारको लगानीमा शानीडाँडा दुनाटपरी उद्योग सञ्चालनमा ल्यायौँ । त्यसपछि मेरो सफलता यहीबाट सुरु भयो’ उनले भनिन् । पहिले समूहमा उद्योग सञ्चालन गरे पनि अहिले उनी एक्लैले उद्योग सञ्चालन गर्दै आएको उनले बताइन् ।

‘सबैले उद्योग छोड्दै गए पछि यो उद्योग आफ्नो काँधमा आयो । मैले सञ्चालन गरेको ६ वर्ष जति भयो । मासिक १ लाख हुन्छ बराबरको कारोबार हुन्छ’ उनले भनिन् ‘८ हजार तलवमा एक जना कामदार पनि राखेकी छु । सबै खर्च कटाएर मासिक ३० हजार बचत हुन्छ । वर्षको ३ लाख ६० हजार बचत हुन्छ ।’

उनका श्रीमान विदेशी भुमि साउदीमा रहेको उनी बताउँछिन् । उनले भनिन् ‘श्रीमान साउदी हुनुहुन्छ । दुई छोराछोरीलाई पढाई रहेकी छु । अरुलाई तालिम पनि दिइरहेकी छु । पैँसाको पनि कमी छैन ।’

‘पहिले घरको अवस्था नाजुक त छँदै थियो । बस्नका लागि घर थिएन, सानो झुपडी मात्र थियो’ उनले भनिन् ‘अहिले यही पेसाबाट भएको कमाईबाट ४ कोठे पक्की बनाएकी छु । मेहनत गर्न सके कामको खोजीमा विदेश जानु पर्दैन आफ्नै देशमा राम्रो गर्न सकिन्छ ।’
थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । दुनाटपरी सम्बन्धी ६२ जनालाई तालिम दिइसकेको बताउँदै उनले बर्दिया अछामबाट पनि काम सिक्न आउने गरेको बताइन् ।

उनले भनिन् ‘मबाट सिकेर गएका महिलाहरु राम्रो गरिरहेका छन् । दुनाटपरीको बजार छ । उत्पादन भएका दुना र टपरी पोखरासम्म खपत हुने गरेको छ । दिनको ३ हजार दुना र ३ हजार टपरी उत्पादन हुने गरेको छ ।’

सुदुरपश्चिमको डडेल्धुरा,महेन्द्रनगर,झलारी लगायतका स्थानमा दुनाटपरीको खपत हुने गरेको उनले बताइन् । ‘मुख्यबजार भनेको पोखरा हो’ उनले भनिन् ‘एक पिस दुनाको एक रुपैयाँ र टपरीको तिन रुपैयाँ ९५ पैसामा बिक्री गर्ने गरेकी छु । प्याकिङ,फिनिसिङ मेसिन नुहँदा समस्या छ ।’


‘हामीले उत्पादन गरेको दुनाटपरीलाई अन्यले प्याकिङ गरेर आफ्नै कम्पनीको छाप सहित महंगोमा विदेश पठाउँछन्’ उनले भनिन् ‘मैले गरेको उत्पादन उनीहरुले ४० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । मेसिन आफूसँग भएको भए आफ्नै कम्पनीको छाप लगाएर पठाइन्थ्यो । कामको प्रतिफल पनि पाइने महंगोमा पनि बिक्री हुने थियो ।’

सरकारबाट आफूले अनुदान नपाएको उनको गुनासो छ । उनले भनिन् ‘सरकारले हामी जस्तालाई कहाँको अनुदान दिनु,चलाख र पार्टीका कार्यकर्ता नेताहरुलाई पो हो अनुदान पाइने’ उनले दुःखेसो गर्दै भनिन् ‘हामी गरिखानेलाई कोही पनि हेर्दैनन् । सरकारले हामी जस्तोलाई हेरिदिएको भए धेरै राहत हुने थियो ।’

बुधबार, असार १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

समाचार

सबै

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.