• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

कागती खेतीमा जम्दै गिरी

  •   बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका-८ बस्ने रामचन्द्र गिरी कागती खेतीमा जमेका छन् । आजभोलि गिरीको दिनचर्या कागतीका बोट स्याहार्न, हुर्काउनमै जाने गर्दछ ।

‘परिश्रमको फल मीठो हुन्छ जति मेहनत गर्यो त्यतीनै फल दिन्छ’ उनले भने ‘मेरो दिनचर्या यसैमा बितेको छ । ७ बर्ष जति भयो,म यसै खेतीमा रमेको छु ।’

उनले भने ‘बर्षभरी नै उत्पादन भइराख्ने कागती खेतीबाट खर्च कटाएर वार्षिक ४ लाख ८० हजार बचत गर्दछु ।’ धनगढी-९ मा रहेको आफ्नै १५ कठ्ठा जमिनमा कागतीखेती गर्दै आएको उनले बताए । बर्षभरीमा ३० क्विन्टल कागती फलाउने गरेको उनले बताए । आफ्नै बारीमा उत्पादन कागतीबाट अचार बनाएर बेच्ने गरेको उनले बताए ।

‘शान्तिबाटीका फलफूल प्रशोधन उद्योगको नामबाट फर्म संचालन गरेको छु’ उनले भने ‘उत्पादित अचार सोही फर्मबाट बिक्री वितरण गर्ने गरेको छु । मासिक १ लाखको कारोबार हुन्छ । खर्च कटाएर ४० हजार बचत हुने गरेको छ ।’

पहिला राम्रो कमाई हुने गरेको बताउँदै कोरोनापछि सबै मन्दीको अवस्थामा रहेको उनले बताए । विशेष गरी धनगढी,अत्तरिया महेन्द्रनगर,धनगढीको हाट बजारमा अचार खपत हुने गरेको उनले बताए ।

उनले भने ‘अन्य व्यवसाय केही छैन,यहीबाट ५ जनाको परिवारको खर्च चल्छ । दुई छोरा र छोरी छन् । छोरी ११ कक्षामा पढ्दै छन, छोरा ६ कक्षामा पढ्छन । सबै खर्च यसैबाट धानेको छु ।’

उनले भने ‘२ जना कर्मचारी छन् । एक जनाको २५ हजार र एकजना १२ हजार तलब छ ।’ उनले विदेशमा जानु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भनेर यो खती गरेको बताए । मेहनत गर्न सक्यो भने आफ्नै देशमा राम्रो कमाई गर्न सकिने उनको तर्क छ ।

‘राम्रो भइरहेको छ,जीवनस्तर पहिलाको भन्दा राम्रो भइरहेको छ । अझ केही फरक उदेश्य छ ।’ उनले भने ‘मिश्रित फलफूल खेती गरेर एग्रो टुरिजमको विकास गर्ने,नर्सरीको विकास गरेर जाने र लिची,आँप,कागती, फूल उत्पादन गरी यहीबाट बिक्री गर्ने योजना छ ।’

नासपति खेतीको पनि सुरुवात गरेको उनले बताए । लिची हुर्की सकेको र सिजनमा मासिक २ लाखको कारोबार गर्ने गरेको उनले बताए । लिचीको डाँठबाट कलमे निर्माण गरी एक पिसको रु २५० का दरले बेच्ने गरेको उनले बताए ।

मानिसहरु नेपालमा उत्पादन गरेको फलफूलभन्दा पनि भारतबाट आउने फलफूलाई बढी रुचाउने गरेका कारण यहाँको व्यापार त्यति फष्टाउन नसकेको उनले बताए । ‘हामीले यहाँ कागती फलाउँछौँ । बाहिरका व्यापारी यो कागती होइन अमिला हो भनेर हल्ला फिजाउँछन्’ उनले दु:खेसो गर्दै भने ‘यहाँ उत्पादन हुने कागतीको अलि ठूलो दाना हुन्छ । एकदमै राम्रो ताजा पनि भएकोलाई अमिलोको संज्ञा दिएर भारतीय बजारको कागती बढी खपतले हामी जस्ता कृषकले घाटा व्यहोर्नु परेको छ ।’

हल्लाको पछि नलागेर ताजा आर्गानिक उत्पादनलाइ रोज्न ग्राहकलाई उनले आग्रह गरे । मिक्स अचार पनि उत्पादन भइरहेको उनले बताए । उनले आँपको अचार पनि उत्पादन गर्ने गरेको बताए ।

अनुदान अहिले सम्म नलिएको बताउँदै उनले अनुदानको पायक पर्ने शीर्षक भए अनुदान लिने बताए । खुला सीमा नाकाका कारण भारतबाट आयात हुने फलफूलका कारण यहाँका कृषक फष्टाउन नसकेको उनले बताए । नेपाल सरकारले बाहिरबाट आएको भन्दा पनि नेपालमै उत्पादन भएको फलफूललाई प्रोत्साहन हुनेगरी मापदण्ड बनाउनु पर्ने उनले बताए ।

बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.