• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन धमाधम वृक्षारोपण गरिँदै

  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन धमाधम वृक्षारोपण गरिँदै छ । हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियानअन्तर्गत वृक्षारोपण गरिँदै आएको हो ।

सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको ‘हरित धनगढी’ अभियान कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघसंस्थाको सहभागिता पनि बढ्दै गएको छ । धनगढी उपमहानगरपालिकाको अगुवाइमा हरियाली प्रवद्र्धन गर्ने र पर्यावरणमैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानमा विभिन्न प्रजाति तथा फलफूललगायतका बिरुवा रोपिने गरिएको छ ।

२०७९ फागुनबाट सुरु गरिएको उपमहानगरपालिकाको यो अभियानमा विभिन्न संघसंस्था, व्यक्तिको पहलमा हजारौँ बिरुवा रोपिएका छन् । हराभरा सहितको सुन्दर र पर्यावरणमैत्री बनाउन धनगढी हरियाली प्रवद्र्धन कार्यक्रम सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए ।

शाखा प्रमुख जोशीकाअनुसार हरियाली प्रवद्र्धन कार्यक्रमअन्र्तगत धनगढीका विभिन्न ठाउँमा १६ हजार ४५५ विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् भने धनगढीमा रहेका ५४ सामुदायिक विद्यालयमा विभिन्न फलफूलका चार हजार ५०० बोट गरी हालसम्म २० हजार ९५५ बोटविरुवा रोपिएको छ ।

रोपिएका बोटमा अम्बा, आँप, बडहर, लिच्ची, जामुन, किम्बु, अमलालगायतका फलफूलका रहेका छन् भने सिता अशोक, गोल्डमहर, टिकोमा, एरिका, गुलमोहर, नन्दन, धुपी, चाँदनी, खमारी, मेन्दुला, टाँकीलगायत रुख र विभिन्न प्रजातिका फूलका बिरुवा रहेका छन् ।

पर्यावरण संरक्षण गर्न वृक्षारोपण अभियानमा हालसम्म विभिन्न संघसंस्था र जनस्तरबाट गरी झण्डै दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । पर्यावरण संरक्षण गर्न वृक्षारोपण अभियानमा सबैभन्दा बढी जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज र सूर्य नेपाल प्रालिले ५०र५० लाख र धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेको शाखा प्रमुख जोशीले जानकारी दिए ।

हराभारा सहितको सुन्दर र पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन गर्न समेत प्रतिबन्ध लगाएको धनगढी उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, धनगढी चौराहदेखि कैलालीपुल, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, हसनपुर डिभोटी होटल अगाडी निसर्ग अस्पतालदेखि दाहाल चोक, मालपोत रोड, क्याम्पसरोड, मोहना आर्यघाटलगायतका क्षेत्रमा तारबारसहितको वृक्ष कवच ९ट्री गार्ड० लगाएर वृक्षारोपण गरेको छ ।

रोपिएका बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण गर्ने काम उपमहानगरपालिकाले गर्दै आएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए । सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ ।

उनले भने–‘धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान भनेर नियमितरुपमा वृक्ष कवच ९ट्री गार्ड० सहित वृक्षारोपण र त्यसको संरक्षण गर्ने काम गरिरहेको छ । ट्री–गार्डमा कुनै संघसंस्था तथा ब्यक्तिले आफ्नो कुनै सन्देश र दिवंगत आफन्त सम्मानमा नाम राख्न चाहेमा प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने व्यवस्था गरिएको छ ।’

जनसहभागितामा वृक्षारोपण अभियानलाई प्राथमिकता दिएको उपमहानगरपालिकाले फराकिलो सडकबीचका मिडियन र फुटपाथको दाँयावाँयालगायतका सार्वजनिक ठाउँमा वृक्षारोपण गर्दै आएको छ । यो अभियानमा धनगढीबासीका साथै स्वदेश तथा विदेशमा रहेका अन्य भूभागका नेपालीले पनि साथ दिएका छन् ।

आइतबार, साउन ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.