कैलाली । धनगढी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायले मनाउने गुरही पर्वको अबसरमा सो बिदा दिएको हो । बिदाको दिन सम्पुर्ण सरकारी,शिक्षण संस्था संघ संस्थाहरुलाई स्थानिय सार्वजनिक बिदा दिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।