काठमाडौं । रौतहट, बौधीमाई नगरपालिका-४ ईनर्वारी टोल बस्ने ५२ वर्षीय अजय नारायण मिश्राको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको
हो ।
बारा, विश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने १९ वर्षीय राम बिनय यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















