धनगढी । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ः४३ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको छ।