• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कृषिमा युवा सहभागिताका लागि सञ्चार माध्यमको भूमिका बिषयक छलफल

  •   बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित

धनगढी । जलवायु परिवर्तन,कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चार माध्यमको भूमिका विषयक छलफल कार्यक्रम गरिएको छ । सामुदायिक रेडियो प्रशारक संघ सीआईएनको आयोजनामा आज धनगढीमा प्रदेशस्तरीय छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कृषि क्षेत्रको रिपोटिङको अवस्था,चुनौति र अवसर लगायतका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठनको बारेमा सञ्चार विज्ञ संघर्ष भट्टराईले जानकारी गराएका थिए । त्यस्तै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मनत्रालयका सूचना अधिकारी राजकुमार झाले मन्त्रालयबाट कृषि क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमबारे प्रस्तुतिकरण राखेका थिए । उनले किसानलाई प्रोत्साहित गर्न मन्त्रालयबाट विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए ।

त्यस्तै, कार्यक्रममा कृषि विकास निर्देशनालय डोटीका निमित्त प्रमुख टिकेन्द्र कुश्मीले सुदूरपश्चिममा कृषि क्षेत्रका मुद्दाहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

उनले खेतीयोग्य जमीनको खण्डिकरण,जमीन बाँझो हुनु,कृषिमा श्रमको अभाव,बढ्दो लागत,कृषि क्षेत्रमा घट्दो नाफा,बजारको न्युन पहुँच जस्ता समस्या रहेको बताए ।

उनले कृषिमा जलवायु परिवर्तनको प्रभाव,बैंक,निजी क्षेत्र,वित्तयि संस्थाको कृषि क्षेत्रमा लगानी कम रहेको बताए । उनले सुदूरपश्चिममा ८४ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको बताए ।

कार्यक्रममा बाली विज्ञ प्रशान्त पन्तले केराखेतीमा लाग्ने रोग,केराखेतीको अवस्था,चुनौतिलगायत बिषयमा प्रस्तुतिकरण गरेका थिए । सञ्चार विज्ञ तुला अधिकारीले कृषिमा लाग्न युवाललाई उत्प्रेरित गर्न सञ्चार माध्यमको भूमिका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा कृषिमा युवा पुस्ताको सहभागिताका बारेमा प्यानल डिस्कसन गरिएको थियो । प्यान डिस्कसनमा कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्ट,युवा उद्यमी सुशीला बिष्ट र युवाको तर्फबाट यज्ञश्वरी बोगटीको सहभागिता रहेको थियो ।

प्यानल डिस्कसनमा बोल्दै वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले पछिल्लो समय कृषि क्षेत्रमा उपलब्धि बढ्दै गएको बताए । उनले पहिले भारतबाट तरकारी आयात बढी हुने गरेकामा पछिल्लो समय पहाडी जिल्लाबाट तरकारी तराईका जिल्लामा आउने गरेको बताए । सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको र युवाको सहभागिता पनि कृषि क्षेत्रमा रहेको बताए ।

युवा उद्यमी सुशीला बिष्टले आफूले फूलखेती गर्दै आएको र आम्दानी पनि राम्रै हुने गरेको बताइन् । उनले फूलखेतीमा चुनौति समेत रहेको बताउँदै तालिम नपाइनु,बीउबिजन पाउन समस्या हुने गरेको बताइन् ।

प्यानल डिस्कसनमा यज्ञश्वरी बोगटीले कृषि क्षेत्रमा युवा सहभागिता भएपनि प्रतिफल नपाउँदा युवा पलायन हुने गरेको बताइन् । उनले सरकारले युवालाई कृषिमा प्रोत्साहन गर्ने नीति तथा योजना ल्याउनु पर्ने बताइन् ।

बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति
देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

समाचार

सबै

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.