• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

नेकपाद्वारा कैलालीबाट प्रत्यक्षतर्फ ४२ जनाको नाम सिफारिस

"समानुपातिकतर्फ ४० जनाको नाम सिफारिस "
  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित

धनगढी । नेपाली कम्युनिष्ट पार्टीले कैलालीबाट प्रत्यक्षतर्फ ४२ जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यादलको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ हरि ज्ञवाली,भैरव रावल,सुरेन्द्र देवकर,प्रेम साँउद,बालकृष्ण चौधरी,ललित थापा,नवयुवाबाट तपेन्द्र शाह र महिलाबाट सरस्वती शाहको नाम केन्द्रमा सिफारिस गरेको छ ।

क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ डा. भीम रावल,लालबहादुर सोडारी,कर्णप्रसाद जैशी,नन्दबहादुर साँउद,नव युवाबाट शिवराज संज्याल र महिला/थारुबाट बसन्ती डंगौराको नाम सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कार्यदल सदस्य लाजुराम चौधरीले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ बिरमान चौधरी,महिला/थारु विनिता चौधरी,लाजुराम चौधरी,विपिन आचार्य,प्रकाश मिश्र,कमलप्रसाद चौधरी,चन्द्र बोहरा र नव युवाबाट विरेन्द्र जिसीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, क्षेत्र नं. ४ बाट दिर्घ सोडारी,कृष्णराज सुवेदी,हरिराम चौधरी (उत्सव),मिनराज बडू,लक्ष्मण कुँवर,लक्षीराम आचार्य,उद्धव भट्टराई, नव युवाबाट बमबहादुर बि.क र महिला÷थारुबाट चुनकुमारी चौधरीको नाम सिफारिस गरिएको जनाइएको छ ।

क्षेत्र नं. ५ बाट डा. भीम रावल,भानुभक्त जोशी,त्रिलोचन भट्ट,ओमप्रकाश पुन,प्रेम बिसी,नरबहादुर शाह ‘निर्मल’,डि.एल. भण्डारी,सुरेन्द्र यादव,महलिाबाट शुशिला बुडाथोकी,लक्ष्मी चौधरी बिनाडी र नव युवाबाट मनोज पुनमगर नाम सिरफारिस गरेको जनाइएको छ ।

समानुपातिक तर्फ ४० जनाको नाम सिफारिस

प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले कैलालीबाट ४० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकर्फ थारु पुरुषबाट हनुमान चौधरी,शिवकुमार कठरिया,थारु महिलाबाट राधिका चौधरी,विन्द्रा चौधरी,रेजिना चौधरी,अल्प संख्यक लोपोन्मुखबाट हर्कसिंह प्रपाला (हरिस),दलित पुरुषबाट गणेश बि.क,बिरा लुहार (विजय वि.क ),जगते दमाई,प्रकाश नेपाली,तिलक परियार,जितबहादुर टमट्टा र गोविन्द विकको नाम सिफारिस गरेको कार्यदल सदस्य चौधरीले जानकारी दिए ।

त्यसैगरी, दलित पुरुषबाट बीरबहादुर विक,बसन्त बागचन,जंग बिक,युवा दलितबाट राम विक,दलित महिलाबाट कमला ज्ञवाली श्रीपाईली,अल्प संख्यक लोपोन्मुखबाट रमा बादी, दलित महिलाबाट मालती सार्की बिक,रोजी बस्नेत बिक,घाईते अपाङ्गबाट प्रेम बयक,सुरेन्द्र चौधरी,नन्दराम बिक,खसआर्य पुरुषबाट अगस्त अधिकारी,सूर्यचन्द्र भट्टराई र भीमबहादुर बमको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, खसआर्य महिलाबाट शान्ति अधिकारी,गिताकुमारी गौतम,बबिता पाण्डे,धिरेन्दा जैशी,कल्पना रेग्मी कलावति,जानकी जेठारा,देउमा जैशी,गोमा भट्टराई,आदिवासी जनजाती महिलाबाट सरस्वती खडायत बुढामगर,टिकेश्वरी बुढामगर,तारा तामाङ्ग,मुस्लिमबाट नुरुल जागा र जगदम्बा भुर्जीको नाम सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टी कैलालीले जनाएको छ ।

आइतबार, पुष १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.