धनगढी । कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरको २०८२ असार २० गतेको फैसलाले वहुविवाह मुद्दामा १ बर्ष ३ महिना कैद सजाय र रु.१५ हजार जरिवाना तोकिएका शुक्लाफाटा नगरपालिका-१ बस्ने २५ वर्षीय नरेशराम विक पक्राउ परेको प्रहरीले जनाएको छ ।
विकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।



















