• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

  • ४. मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  • ५. धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए सेवा

  • ६. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ७. विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

  • ८. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री भट्टले आइतबार अस्पतालको आकस्मिक कक्ष, डायलायसिस कक्ष,आईसीयू, गाइने वार्ड,फार्मेसीलगायतको स्थलगत अनुगमन गरेका हुन् ।

अस्पतालको अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अस्पतालको अवस्था हेर्दा आमूल परिवर्तन गर्नुपर्ने खालको रहेको बताए । ‘प्रचारका लागि यो अनुगमन होइन् । हामीले एक्सनमा जाने गरि यो अनुगमन गरेका हौँ । हामीले बिरामीका तन्नादेखि शौचालयसम्म सबै हेर्यौँ’ उनले भने ‘अझै बुझ्न बाँकी छ । जे देखिएको छ, आमूल परिवर्तन गर्ने खालको छ ।’

हरेक पन्ध्र/पन्ध्र दिनमा अस्पतालको अनुगमन गरिने बताउँदै उनले भने ‘यस पटक जानकारी गराएर अनुगमन गरेका छौँ । आगामी दिनमा छड्के अनुमन गर्छौँ । त्यो पन्ध दिन कहिले हुन्छ कसैलाई थाहा हुँदैन् ।’

त्यस्तै,मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पताल समग्र सुधारको कार्ययोजना एक हप्ता भित्र प्रदेश सरकारलाई पेस गर्न अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई निर्देशन दिए । उनले अस्पतालमा कार्यरत चिकित्सकले कसले पूरा कार्यालय समयसम्म ड्युटी गर्छन्,कसले गर्दैनन् त्यसको जानकारी दिन पनि निर्देशन दिए ।

त्यस्तै, सुशासनका लागि कसैसँग पनि सम्झौता नगरिने बताउँदै मुख्यमन्त्री भट्टले भने ‘जनतालाई दुःख दिने कुरामा कुनै सम्झौता हुँदैन् । सेती प्रादेशिक अस्पताल देशकै नमूना अस्पताल बनोस् । जनताका गुनासा सुन्न नपरोस् ।’

त्यस्तै,सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्र सरकारको प्राथमितामा रहेको बताए । उनले भने ‘सुदूरपश्चिमका सबै अस्पताललाई आधुनिकीकरण गर्दै लैजाने योजना रहेको छ ।’ अनुगमनमा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा समेत सहभागी थिइन् ।

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण
सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ

समाचार

सबै

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने

  • ४.
    मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन

  • ५.
    धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए

  • ६.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.