• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • १०. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विद्युत् र सञ्चार सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन

  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विद्युत् तथा सञ्चार सेवासँग सम्बन्धित समस्या समाधान गर्दै सेवा प्रवाहमा सुधार र सेवा विस्तारका योजनालाई तत्काल अघि बढाउन निर्देशन दिएका छन ।

नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय, नेपाल दूरसञ्चार संस्थानको क्षेत्रीय कार्यालय तथा एनसेलको प्रदेशस्तरीय कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले नागरिकका गुनासालाई सम्बोधन गरी आगामी दिनमा जनगुनासो नआउने गरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका हुन ।

मुख्यमन्त्री भट्टले विद्युत् तथा सञ्चार सेवाको गुणस्तर सुधारसँगै सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । नागरिकले सहज र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायले तत्काल सुधारका योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ रहेको  थियोे ।

विद्युत् सेवातर्फ ट्रान्सफर्मर उपलब्ध नहुने, कम भोल्टेजका कारण डिम लाइटको समस्या रहने तथा दुर्गम क्षेत्रमा विद्युत् लाइन विस्तार हुन नसकेको जस्ता गुनासा आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले यस्ता समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिए ।

त्यसैगरी, दूरसञ्चार सेवातर्फ अप्टिकल फाइबरको विस्तार, सञ्चार सेवाको गुणस्तर सुधार तथा दुर्गम क्षेत्रमा पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने उनले बताए । सेवा विस्तार हुन नसकेका र सञ्चार सुविधाको अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अघि बढाउनुपर्नेमा उनको जोड थियो।

प्रदेशका नागरिकलाई विद्युत् तथा सञ्चार सेवाबाट वञ्चित हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सेवा प्रवाहमा देखिएका समस्या समाधान र आगामी दिनमा सेवा विस्तारका योजनालाई सँगसँगै अघि बढाउन निर्देशन दिए ।

शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
क्रिकेटको सहरबाट अपी हिमालमा क्रिकेट खेल्न धनगढी-११ को टोली प्रस्थान
सरकारद्वारा एनप्याब्सन निलम्बन
कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी
लामो समयदेखि रोकिएका विधेयक अघि बढाउन शाह-पाठकबीच छलफल
सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

समाचार

सबै

विद्युत् र सञ्चार सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन

क्रिकेटको सहरबाट अपी हिमालमा क्रिकेट खेल्न धनगढी-११ को टोली प्रस्थान

सरकारद्वारा एनप्याब्सन निलम्बन

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

विद्युत् र सञ्चार सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन

क्रिकेटको सहरबाट अपी हिमालमा क्रिकेट खेल्न धनगढी-११ को टोली प्रस्थान

सरकारद्वारा एनप्याब्सन निलम्बन

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.