• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • १०. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

क्रिकेटको सहरबाट अपी हिमालमा क्रिकेट खेल्न धनगढी-११ को टोली प्रस्थान

  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित

धनगढी। दार्चुलाको अपी हिमाल बेसक्याम्पमा आयोजना हुने उच्च हिमाली मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन धनगढी-११ को टोली शुक्रबार साँझ क्रिकेटकाे सहर धनगढीबाट प्रस्थान गरेको छ।

टोलीलाई एसपिए कलेज धनगढी र नेपाल फोटोग्राफर एशोसेसन कैलाली जिल्ला कार्यसमितिले विदाई गरेको हो ।

अपिहिमाल गाउँपालिकाले आयोजना गर्ने ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत कात्तिक १८ गते धनगढी-११ र अपी–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ। समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको अपी हिमाल बेसक्याम्पको पिलकन्द मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा ‘क्रिकेटको सहर धनगढी’ अभियानको समेत सहकार्य रहेको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास शाहीले प्रतियोगितामा सहकार्य गरेका छन्।

सुदूरपश्चिमको क्रिकेट पहिचानलाई हिमाली पर्यटनसँग जोड्दै अपी क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने पर्यटन उत्सव आयोजना गर्दैछ। उत्सवमार्फत अपी क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि विस्तार तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ।

शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्युत् र सञ्चार सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन
सरकारद्वारा एनप्याब्सन निलम्बन
कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी
लामो समयदेखि रोकिएका विधेयक अघि बढाउन शाह-पाठकबीच छलफल
सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

समाचार

सबै

विद्युत् र सञ्चार सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन

क्रिकेटको सहरबाट अपी हिमालमा क्रिकेट खेल्न धनगढी-११ को टोली प्रस्थान

सरकारद्वारा एनप्याब्सन निलम्बन

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

विद्युत् र सञ्चार सेवा सुधार गर्न मुख्यमन्त्री भट्टको निर्देशन

क्रिकेटको सहरबाट अपी हिमालमा क्रिकेट खेल्न धनगढी-११ को टोली प्रस्थान

सरकारद्वारा एनप्याब्सन निलम्बन

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.