• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • २ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • १०. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ ।

यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन जाने विद्यालयका खेलाडीहरूलाई शनिबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक श्रेष्ठले खेलाडीहरूलाई टीका लगाएर सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् ।

लखनउस्थित सिटी मन्देश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका महिला तथा पुरुष टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ टोली सहभागी हुने व्यवस्थापक अभिषेक श्रेष्ठले जानकारी दिए । खेलाडीहरूलाई बिदाइ गर्दै श्रेष्ठले प्रतियोगितामा जित र हारलाई मात्र प्राथमिकता नदिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदा प्राप्त हुने अनुभव, ज्ञान र सीप महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यहाँ सिकेका कुरा स्वदेश फर्किएपछि अन्य विद्यार्थीहरूसँग पनि बाँड्न खेलाडीहरूलाई सुझाव दिए ।

पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताए ।

लखनउस्थित सिटी मन्देश्वरी स्कुलले हरेक वर्ष विभिन्न अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा सिसिएस (क्रेसेंट सिटि स्कुल) स्कुलको सहभागिताले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा खेलकुदसम्बन्धी नयाँ अनुभव र सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय
हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न
परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन
कञ्चनपुरमा ५ लाख ६५ हजारका भन्सार छलीका सामान बरामद

समाचार

सबै

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • २ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.