• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • १०. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

धनगढी ।  सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार कात्तिक १४ गते सम्पन्न चौथो अधिवेशनबाट धर्मराज पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
विभिन्न देशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूलाई समेट्दै नयाँ नेतृत्व चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश जोशी (बहराइन), उपाध्यक्षमा विनोद चन्द (जापान) र दिल्ली राज पनेरु (दक्षिण कोरिया)महिला उपाध्यक्ष दिपा देबी ऎर  चयन भएका छन्।त्यस्तै, महासचिवमा डम्मरबहादुर खड्का (पोर्चुगल), सचिवमा राजबहादुर साउद (थाइल्यान्ड), कोषाध्यक्षमा भुवनप्रसाद भट्ट (भारत) र सहकोषाध्यक्षमा निलम मल्ल ठकुरी (क्रोएसिया) चयन भएका छन्।
समाजको गल्फ संयोजकमा रमेश जोशी र गल्फ उपसंयोजकमा दामोदर ठगुन्ना (यूएई) चयन भएका छन्। त्यसैगरी, केन्द्रीय सदस्यमा विभिन्न देशमा रहेका प्रतिनिधिहरू चयन गरिएको छ।
यसैबीच, समाजका निवर्तमान अध्यक्ष शेरबहादुर रावतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै संस्थालाई विधानअनुसार अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन्।
नयाँ कार्यसमितिको पहिलो बैठकले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने निर्णयसमेत गरेको छ। बैठकले डोटीको शिखर नगरपालिका–६, चुडिमा रहेको श्री मष्टा संस्कृत गुरुकुल  बिधाश्रम लाई  आवश्यक शैक्षिक सामग्री तथा वाद्यवादनका सामग्री खरिदका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
समाजका वरिष्ठ उपाध्यक्ष उमेश जोशीका अनुसार  उक्त बिधाश्रमलाई शैक्षिक गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो।
विदेशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक सद्भाव कायम गर्दै स्वदेशको शिक्षा, संस्कृति तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ समाजले आफ्नो गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ।

  • निर्वाचित
शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण
सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न
परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन

समाचार

सबै

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.