• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ४ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • १०. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

धनगढी। कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले कैलाली जिल्लाका स्थानीय तहका लागि रासायनिक मलको कोटा निर्धारण गरेको छ। प्रदेशस्तरीय मल वितरण व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण हुने युरिया र डीएपी मलको कोटा निर्धारण गरिएको हो।

कम्पनीको प्रादेशिक कार्यालय धनगढीले कैलालीका स्थानीय तहमा रहेका मल वितरण व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्धारण गरिएको कोटाभित्र रहेर मल विक्रेताहरूलाई मल उपलब्ध गराउने परिमाण तय गर्न अनुरोध गरेको छ।

कार्यालयले अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार तोकिएको समयभित्र विक्रेतागत कोटा निर्धारण गरी सिफारिस पठाउन आग्रह गरेको छ। साथै, उक्त कार्यविधिअनुसार मल बिक्री–वितरण भए वा नभएको विषयमा अनुगमन तथा निरीक्षण गर्नसमेत स्थानीय तहलाई अनुरोध गरिएको छ।

निर्धारित विवरणअनुसार धनगढी उपमहानगरपालिकाका लागि १०३.५५९ मेट्रिक टन युरिया र ९३.१३८ मेट्रिक टन डीएपी मलको कोटा तोकिएको छ। गोदावरी नगरपालिकाका लागि ९०.६१४ मेट्रिक टन युरिया र ८१.४९६ मेट्रिक टन डीएपी मल निर्धारण गरिएको छ।

त्यस्तै, गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाका लागि प्रत्येकमा १२९.४४९ मेट्रिक टन युरिया तथा ११६.४२३ मेट्रिक टन डीएपी मलको कोटा निर्धारण गरिएको छ।

बर्दगोरिया गाउँपालिकाका लागि ६४.७२४ मेट्रिक टन युरिया र ५८.२११ मेट्रिक टन डीएपी मल तोकिएको छ। जोशीपुर र जानकी गाउँपालिकाका लागि भने प्रत्येकमा १०३.५५९ मेट्रिक टन युरिया र ९३.१३८ मेट्रिक टन डीएपी मलको कोटा निर्धारण गरिएको पत्रमा उल्लेख छ।

कृषि सामग्री कम्पनीले स्थानीय तहलाई आफ्नो क्षेत्रमा मल वितरणको व्यवस्था प्रभावकारी बनाउन, विक्रेतालाई तोकिएको परिमाणभन्दा बढी मल उपलब्ध नगराउन र अनुदानको मल लक्षित किसानसम्म पुगे–नपुगेको अनुगमन गर्न आग्रह गरेको छ।

यस व्यवस्थाले मल वितरणलाई व्यवस्थित, पारदर्शी र कार्यविधिअनुरूप बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • मल
शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न
परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट

समाचार

सबै

नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ४ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.