• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ६ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • १०. Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलनलाई समन्वयात्मक कार्यक्रमका रूपमा मात्र नभई प्रदेशको भविष्य निर्माण गर्ने सोच, सम्भावना र संकल्पका रूपमा आफूले लिएको बताएका छन ।

सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टरले कैलाली बहुमुखी क्याम्पस, धनगढीमा आयोजना गरेको सुदूरपश्चिम नवउद्यमी सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले परिणाममुखी व्यावसायिक योजना निर्माण गरी निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको सधैँ प्रतिबद्धता र एक्यबद्धता रहने उनले बताए ।
सुदूरपश्चिम प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्र जोखिममा रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले विकास निर्माणको परम्परागत मोडेल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नवीन सोच र नवप्रवर्तनमा आधारित आयोजनाहरू निर्माण गरी आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताए ।

जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद् र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जना हुने आर्थिक मन्दीलगायतका चुनौतीले अर्थतन्त्रमा असर पारिरहेको उनको भनाइ थियो। यस्ता चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार नीति, नियम तथा कार्ययोजना निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले निजी क्षेत्र र गैरसरकारी क्षेत्रसँगको साझेदारीलगायत विकासका विभिन्न प्रक्रियामा प्रदेश सरकार खुला रहेको स्पष्ट पारे ।

नवउद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक योजनामार्फत आर्थिक सम्भावनाको उपयोग गर्न सके सुदूरपश्चिमलाई समृद्धिको दिशामा अघि बढाउन सकिने उनको भनाइ थियो।

शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण
सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
हिमशिखर सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न
परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : मुख्यमन्त्री भट्ट

समाचार

सबै

नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट

कैलालीका स्थानीय तहका लागि युरिया र डीएपी मलको कोटा निर्धारण

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा धर्मराज पाण्डेय

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ६ घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.