• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कैलाली ५ मा दलका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रको चुनौती

  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा सत्ता गठबन्धन र विपक्षी एमालेसहितका दलका आधिकारिक उम्मेदवारलाई बागी उठेका स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा खडा भएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई पराजित गरेर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई यसपटक पनि कैलाली ५ मा जित निकाल्न असहज छ । रानाविरुद्ध आउने तयारीमा रहेकी आरजुले मैदान छाडेपछि सहज मानेका रानाका लागि स्वतन्त्र उम्मदवार पुस्करनाथ ओझा उठेपनि असज बनेको हो ।

यहाँ प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट ०७४ को प्रदेशसभामा विजयी भएका डिल्लीराज पन्त र एमालेका रानाबीच मात्रै प्रतिस्पर्धा छैनन् । कांग्रेसबाट कारबाहीमा परेका ओझा अहिले यहाँ स्वतन्त्र उम्मेदवारको रुपमा आएका छन् । पूर्वराज्यमन्त्रीसमेत रहेका ओझा २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा पनि विजयी भएका थिए । यहाँ यी तीन उम्मेदवारबीच कडा प्रधिस्पर्धा हुने आँकलन गरिएको छ ।

त्यस्तै प्रदेश सभातर्फ पनि दलबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार खडा भएका छन् । प्रदेशसभा ९ख०बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता क्षितिज भण्डारी सत्ता गठबन्धन र विपक्षी दलका उम्मेदवारका लागि भारी देखिएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश देउवा, नेकपा एमालेबाट दुर्गा जोशी, नागरिक उन्मुक्ति पार्टीबाट गोठु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी, नेपाली कांग्रेस ९बीपी०बाट दीपकराज खैर, नेपाल मजदूर किसान पार्टीबाट रामबहादुर दर्लामी मगर, संघीय लोकतान्त्रिक मञ्चबाट कार्तिक लुहार र स्वतन्त्रमा क्षीतिज भण्डारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रदेशसभा ९क०मा पनि स्वतन्त्र उम्मेदवारको रुपमा रमेश बस्नेत उठेका छन् । त्यस क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका नेता रमेश धामी, एमालेका तर्फबाट नेपालु चौधरी, नागरिक उन्मुक्ति पार्टी श्रीराम चौधरी, राप्रपाबाट पुस्करदत्त भट्ट र स्वतन्त्रबाट रमेश बस्नेत उम्मेदवार बनेका छन् । यहाँ पनि दलका आधिकारिक उम्मेदवारका लागि बस्नेत चुनौती बनेका छन् ।

प्रतिनिधिसभातर्फ यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाका पूरै १९ वडा र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।

अघिल्लो पटकको निर्वाचनमा राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा अन्तर्घात गरेको भन्दै पुष्करनाथलाई कांग्रेसले कारबाही गरेको थियो । धनगढी बनाउन आफूले उम्मेदवारी दिएको ओझाको दाबी छ । अहलिे जनमत पनि ओझातर्फ नै देखिएको छ ।

अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभामा विजयी भएका पन्त आफूले अझै काम गर्ने गरी प्रतिनिधिसभाको उम्मेदवार भएको दाबी गरेका छन् । कांग्रेसमा आफूले गरिरहेको काम पनि जित्ने आधार भएको उनको जिकिर छ । गठबन्धनको मत र विगतमा प्रदेशसभा सदस्य हुँदा गरेको काम नै जित्ने आधार भएको पन्तको भनाइ हो ।

अहिले प्रतिनिधिसभातर्फको गठबन्धनको उम्मेदवार बनेका पन्त र स्वतन्त्र उम्मेदवार बनेका ओझाबीचको प्रतिस्पर्धालेसमेत एमाले उम्मेदवार रानालाई सहज हुने देखिएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी र स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीका कारण एमाले उम्मेदवार नन्दकला राना विजयी भएको विश्लेषण गरिन्छ ।

  • आर्थिक सहयोग
  • प्रतिबद्धता
  • स्वतन्त्र उम्मेदवार
बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल
सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.