नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशको सभामुखमा उम्मेदवारी दर्ता गरेको छन् ।
भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् ।
प्रदेशमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख लिने सहमति भएको थियो ।
सोही सहमति अनुसार भण्डारीलाई सभामुखमा अघि सारिएको हो ।













