• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

रकम सुरक्षित छ, ढुक्कसंग कारोबार गर्नुहोस् : नवजीवन सहकारी

  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

धनगढी- नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ कारोबारको अनुमानित पाएको नेपालकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गरेको छ ।

वित्तीय संस्थाहरु ओरालो लागिरहेका बेला सहकारीले मंगलबार प्रधान कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्राहक र शेयर सदस्यहरूको रकम सुरक्षित भएकाले ढुक्कसंग कारोबार गर्न अनुरोध गरेको हो । सहकारीका अध्यक्ष देवबहादुर बमले सहकारीले सुरक्षित स्थानमा मात्रै लगानी गरेका कारण आफ्ना ग्राहक र शेयर सदस्यहरूको निक्षेप सुरक्षित रहेको बताए ।

सहकारीसँग अहिले नगद एक अर्ब रुपैयाँ रहेको बताउँदै आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न अध्यक्ष बमले आग्रह गरे । अन्य सहकारी भन्दा नवजीवन सहकारी भिन्न रहेको र पदाधिकारीहरूले संस्थाबाट कुनैपनि प्रकारको ऋण सुविधा नपाउने भएका कारण सहकारीका पदाधिकारीहरूले रकम हिनामिना गर्ने सम्भावना नरहेको अध्यक्ष बमले बताए ।

३१ हजार ५८९ शेयर सदस्य रहेको सहकारीले अहिले विभिन्न १० शाखाबाट कारोबार गरिरहेको बताउँदै अध्यक्ष बमले सबै शाखाबाट सन्तोषजनक कारोबार भइरहेको बताए ।

यस्तै नवजीवन सहकारीसँग शेयर पूँजी २७ करोड ७५ लाख २७ लाख, जगेडा कोष ३५ करोड १३ लाख ३५ हजार, अन्य कोषहरू २३ करोड २१ लाख ९२ हजार गरि जम्मा ५८ करोड ३५ लाख २७ हजार रुपैयाँ छ ।

९२ करोड ६९ लाख ९६ हजार बढी नगद तथा बैंक मौज्दाज भएको सहकारीको कुल सम्पत्ति ६ अर्ब ३४ करोड ४ लाख ९ लाख ९९ हजार रुपैयाँ छ । संस्थाले लघुवित्त कार्यक्रम अन्तर्गत १६ लाख ४८ हजार रुपैयाँ बचत गरेको छ भने ४ करोड ४९ लाख ६० हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस कार्यक्रम अन्तर्गत १ लाख ११ हजार रुपैयाँ मुनाफा पाएको छ ।

यस्तै संस्थाले कृषि उपज सङ्कलन उपआयोजना अन्तर्गत १ करोड २२ लाख बढीको ४ हजार ८८२ क्वीन्टल धान खरिद खरिद गरेको जनाएको छ । धनगढीमा केन्द्रीय कार्यालय रहेको सहकारीका कैलाली, कञ्चनपुर र बर्दिया गरि १० वटा सेवा केन्द्र छन् । कैलालीमा धनगढी, राजपुर, टीकापुर, अत्तरिया, सुखड, जोशीपुर, चौमाला, हसुलियामा सेवा कार्यालय छन् । यस्तै कञ्चनपुरमा पुनर्वास नगरपालिकाको आईबीआरडी र बर्दियामा बाँसगढीमा सेवा केन्द्र सञ्चालनमा छन् ।

  • नवजीवन सहकारी
मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.