• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बद्लिदो मौसममा यी रोगको प्रकोप बढ्दो, कसरी गर्ने स्वास्थ्यको हेरचाह ?

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

एजेन्सी । मौसम बदलावका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीर तथा टाउको दुख्ने, आँखा पोल्ने लगायत विभिन्न समस्या यो समय देखिने समस्या हुन् ।

जाडोपछि अचानक तापक्रममा आएको परिवर्तनले यस्ता रोगको जोखिम बढ्छ । यो मौसममा मौसमी रुघाखोकीसँगै सबै प्रकारका सरुवा रोगको जोखिम पनि उच्च हुन्छ । त्यसैले यस्तो मौसमा शरीरमा विशेष स्वास्थ्यको ख्याल गर्नुपर्छ । तापक्रममा हुने परिवर्तनलाई इन्फ्लुएन्जा जस्ता भाइरसको वृद्धिका लागि अनुकूल मानिन्छ, जसका कारण चिसो र अन्य धेरै स्वास्थ्य समस्याहरूको जोखिम उच्च हुन्छ ।

इन्फ्लुएन्जा भाइरसको प्रकोप सामान्यतया मनसुन र जाडोको सुरु र अन्त्यमा बढी देखिन्छ । वातावरणीय अवस्थाका कारण पनि यस अवधिमा यो भाइरस तीव्र गतिमा बढ्न सक्छ । फ्लूको संक्रमण जो कोहीलाई हुनसक्ने भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यस्तो संक्रमण बढी देखिन्छ ।

यस सिजनमा इन्फ्लुएन्जासँगै चिकेनपक्सको संक्रमण पनि बढी देखिन्छ । चिकनपक्स १० वर्ष मुनिका बच्चाहरुमा अधिक देखिन्छ । यद्यपि वयस्कहरुलाई पनि यस्तो रोग लाग्न सक्छ। भेरिसेला जोस्टर भाइरसको कारणले हुने यो संक्रमणले छालामा दाग र चिलाउने गर्छ जुन तरल पदार्थले भरिएको छालामा परिणत हुन्छ।

सरुवा रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । यसका लागि मौसमी फलफूल, तरकारी र औषधिको सेवन, नियमित व्यायाम अति आवश्यक हुन्छ । केही घरेलु उपायहरू पनि तपाईंको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत गर्न सक्छन्। श्वासप्रश्वासको संक्रमणबाट बच्न भीडभाड हुने ठाउँमा मास्क लगाउनु र हातको सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भने मौसमी फ्लू र अन्य संक्रामक रोगहरूबाट सजिलै बच्न सकिन्छ। खानामा हरियो सागसब्जी, फलफूल, गेडागुडीजस्ता प्रोटिनयुक्त र भिटामिनयुक्त खानेकुरामा जोड दिनुपर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले दैनिक फलफूल आफ्नो खानामा राख्नुहोस् । त्यस्तै, बेसार, तुलसी, र अदुवाको सेवन गर्नु यो समय फाइदाजनक हुन्छ ।

शरीर स्वस्थ हुन आहारले मात्र पनि हुँदैन, पूर्ण निन्द्रासमेत आवश्यक छ । यसरी बिहान उठेर एक गिलास मनतातो पानीबाट दिनको सुरुवात गर्नुपर्छ । यसले शरीरमा उर्जाका साथै छाला सुख्खा हुनबाट बचाउँछ ।

  • मौसम बदलाव
बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.