• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

समुद्रमा प्लास्टिक प्रदूषण ‘अत्यधिक’ वृद्धि

  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

एजेन्सी – विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको एक नयाँ अध्ययनले देखाएको छ । महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो । जनावरहरू माछा मार्ने जाल जस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्छन् । वा माइक्रोप्लास्टिकहरू खान सक्छन् जुन अन्ततः मानवद्वारा उपभोग गर्ने खाद्य श्रृङ्खलामा प्रवेश गर्दछ ।

बुधबार प्रकाशित एक अनुसन्धानले विश्वका समुद्रको सतहमा अहिले अनुमानित १७० ट्रिलियन प्लास्टिकका टुक्राहरू, मुख्यतया माइक्रोप्लास्टिकहरू रहेको पत्ता लगाएको छ ।“विगत १५ वर्षमा विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेको छ,” ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनमा भनिएको छ ।

पहिलेको अनुमानभन्दा यो मात्रा बढी थियो । समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दर यदि यसलाई नियन्त्रण गर्न सकिएन भने आगामी दशकहरूमा धेरै गुणा बढ्न सक्ने अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमूना लिएका थिए ।

तिनीहरूले १९९० सम्म कुनै प्रवृत्तिहरू फेला पारेनन्, त्यसपछि ९१९९०–२००५० को बीचमा प्रवृत्तिहरूमा उतार–चढाव आएको र प्रदूषण आकाशिएको थियो । “हामीले सन् २००५ पछि वास्तवमै तीव्र वृद्धि देखेका छौं । यो समयमा प्लाष्टिक उत्पादनमा तीव्र वृद्धि भएको छ र समुद्रमा प्लास्टिकको प्रवाहलाई नियन्त्रण गर्ने सीमित नीतिहरू पनि छन्,” योगदानकर्ता लेखक लिसा एर्डलले भने।

समुद्रमा प्लास्टिक प्रदूषणका स्रोतहरू असङ्ख्य छन् । जाल र बुयाजस्ता माछा मार्न प्रयोग गरिने सामानहरू प्रायः समुद्रको बीचमा लापरबाहीबस फ्याँकिन्छन् । लुगाफाटा, कार टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् । तिनीहरू अन्ततः ‘माइक्रोप्लास्टिक्स’मा टुक्रिन्छन् ।

इकोनोमिस्ट इम्प्याक्ट र द निप्पोन फाउन्डेसनले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा सन् २०५० सम्ममा जी–२० देशहरूमा प्लास्टिकको प्रयोग लगभग दोब्बर हुनेछ र हरेक वर्ष ४५ करोड १० लाख टन पुग्नेछ । प्रतिवेदनअनुसार एकसय बर्ष पहिले अर्थात् सन् १९५० सम्ममा विश्वमा २० लाख टन मात्र प्लास्टिक उत्पादन भएको थियो ।

  • प्रदूषण
बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.