• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

दही स्वास्थ्यका लागि फाइदाजनक, यस्ता व्यक्तिहरुले गर्नु हुन्न सेवन

  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

काठमाडौं– गर्मीयाममा दहीको सेवन गर्न नरुचाउने सायदै कोहि होला । दही स्वास्थ्यका लागि अति नै फाइदाजनक मानिन्छ ।

दहीमा विभिन्न किसिमका पोषक तत्व जस्तै क्याल्शियम, भिटामिन बी–२, भिटामिन बी १२, पोटाशियम र म्याग्नीशियम पर्याप्त मात्रामा पाइन्छ ।

दिनहुँ एक कप दहीको सेवन गर्नु स्वास्थ्यको साथै छालाका लागि पनि फाइदाजनक हुन्छ । यी सम्पूर्ण फायदा हुँदा–हुँदै पनि दही खानुका केहि साइड इफेक्ट पनि छन् । दिनहुँ दही सेवनका केहि साइड इफेक्टस निम्न प्रकार छन् ।

दिनहु दही सेवनका वेफाइदा

यदि तपाईँको पाचन प्रणाली कमजोर छ भने दिनहुँ दही सेवन गर्नु हुँदैन । पाचन प्रणाली सहीसंग काम नगर्ने समस्या भएकाले दही सेवन गर्दा कब्जियतको समस्याको सामना गर्नु पर्छ । यस्तो समस्या त्यसबेला हुन्छ, जब दिनहुँ एक कपभन्दा बढी दहीको सेवन हुन्छ । तर यदि तपाईँ दिनहु एक कप मात्र दही सेवन गर्नु हुन्छ भने त्यसले नोक्सान पुर्याउँदैन ।

बढी मात्रामा दही सेवनका हानी

पेट फुल्छ

दहीमा ल्याक्टोज पाइन्छ । जुन मानिसमा ल्याक्टोज इन्टोलरेन्सको समस्या हुन्छ त्यस्ता व्यक्तिलाई दही सेवनले पेट फुल्ने समस्या हुन्छ ।

वजन बढ्छ

दहीमा फ्याटको मात्रा अत्यधिक हुन्छ । त्यसैले दहीको अत्यधिक सेवन गर्नाले वजन पनि बढ्न सक्छ । यदि तपाईँ पसलबाट दही किन्दै हुनु हुन्छ भने दहीमा भएको लेवल पढ्नु पर्छ । फ्याट र क्यालोरी भएको दही भन्दा प्रोटीनयुक्त दही लिनु पर्छ ।

घुँडा सम्बन्धि समस्या

डेयरी प्रोडक्टहरुमध्ये विशेष रुपमा दहीमा सेचुरेटेड फ्याट र एडभान्स ग्लाइकेशनको मात्रा अत्यधिक पाइन्छ । दही सेवन गर्नाले हड्डीको घनत्व कम हुन थाल्छ, जसले घुँडा दुख्ने समस्या झन बढ्न सक्छ । त्यसैले अर्थराइटिसका विरामीले दहीको सेवन कम मात्रामा गर्नु पर्छ । दही सेवनले दुखाई अझ बढाउँछ ।

आयुर्वेदको भनाई

आयुर्वेदका अनुसार जाडो मौसममा दही सेवन गर्नु हुँदैन । दहीमा चिसो गुण हुने भएकाले यसको सेवन गर्नाले रुघाखोकिको समस्या उत्पन्न हुन्छ । दहीबाट कफको समस्या बढ्छ । त्यसैले दम, साइनस कन्जेशन अथवा रुघा खोकि जस्तो सास सम्बन्धि समस्या भएकाको समस्या झन बढाउँछ । दहीको सेवनले शरीर सुनिने समस्यालाई पनि बढाउँछ ।

विशेषज्ञका अनुसार दही खाने सबैभन्दा राम्रो समय भनेको दिउँसो हो । यसबाहेक दहीमा अन्य कुरा मिसाएर खानुभन्दा दही मात्र खानु उपयुक्त हुन्छ ।

  • दही
बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.