• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

बच्चा जन्माउने सोंच्दै हुनुहुन्छ भने जान्नुहोस् यी ५ कुरा

  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

एजेन्सी । यदि तपाईं पनि आफ्नो वैवाहिक जीवनमा नयाँ खुशियाली ल्याउन चाहनुहुन्छ भने शारीरिक तथा मानसिक रुपमा बलियो हुनुपर्छ । जसका लागि केही जाँच गर्नुपर्ने पनि हुन सक्छ ।

आफूले गर्दै गरेको कामको लागि मानसिक रुपमा तयार रहनु सबैभन्दा महत्वपूर्ण कुरा हो । साथै तपाईंले डाक्टरसँग केही सल्लाह पनि लिन सक्नुहुन्छ ।

१. कस्तो जाँच गर्ने ?

यदि तपाईंले बच्चा जन्माउने योजना बनाइरहनुभएको छ भने डाक्टरसँग केही जाँच गराउन सक्नुहुन्छ । जस्तो तौलको जाँच गर्ने । तपाईंको तौल पनि गर्भावस्थाको बेला आवश्यकता भन्दा धेरै हुनु हुँदैन ।

यसबाहेक थाइराइड, रक्तचाप तथा मधुमेह सम्बन्धी जाँच पनि अनिवार्य हुन्छ । शरीरमा आइरन, क्याल्सियम आदिको मात्रा कति छ भनेर जाँच गर्न सकिन्छ । कतिपय डाक्टरले गर्भवती हुनुअघि दाँतको जाँच पनि गराउने सल्लाह दिन्छन् ।

२. सही उमेर

गर्भवती हुनका लागि महिलाको मात्र नभएर पुरुषको पनि सही उमेर हुन जरुरी हुन्छ । टेस्टोस्टेरोनको स्तर ४० वर्षको उमेरपछि घट्न थाल्छ । यसको अर्थ ४० वर्षपछि प्रेग्नेन्सीको योजना बनाउँदा समस्या आउन सक्छ । महिलामा २० देखि ३५ वर्षको उमेर गर्भवती हुनका लागि सही मानिन्छ । महिलाको उमेर ३५ देखि माथि पुग्यो भने बच्चा जन्माउनु जोखिम पनि हुन सक्छ ।

३. शरीरलाई कसरी तयार गर्ने

सन्तुलिन तथा स्वस्थ खानपान गर्नुपर्दछ । अस्वस्थ काब्र्स तथा प्रशोधित खानेकुराबाट बच्नुपर्छ । आफ्नो खानपानमा क्याल्सियम, प्रोटिन, फाइबर, ओमेगा–३ फ्याटी एसिड, भिटामिन सी लगायत समावेश गर्नुहोस् ।

शारीरिक व्यायाम पनि जरुरी हुन्छ । गर्भवती हुने तयारीमा हुनुहुन्छ भने दिनहुँ कम्तीमा ४० मिनेट व्यायाम गर्नुहोस् । डाक्टरको सल्लाह लिएर फोलिक एसिडको सेवन गर्नुहोस् । धुमपान, रक्सी तथा नसाजन्य पदार्थको सेवन गर्नु हुँदैन । तनावमुक्त रहन निद्रा पूरा लिनु पर्दछ । हरेक दिन ७ देखि ८ घण्टा सुत्नुपर्दछ ।

४. गर्भधारण किन हुँदैन

कतिपय महिलालाई गर्भधारण गर्न गाह्रो पनि हुन्छ । यसको पछाडि धेरै कारण हुन सक्छन् । जो महिलालाई पीसीओएस हुन्छ उनीहरुलाई गर्भधारण गर्न समस्या हुन सक्छ । एग काउन्ट कम हुनाले पनि गर्भधारणमा समस्या हुन्छ ।

पुरुषमा शुक्राणुको संख्या कम हुनाले पनि गर्भधारण नभएको हुन सक्छ । क्यान्सरको उपचार भइरहेको अवस्था पनि गर्भधारणमा समस्या आउन सक्छ । वंशाणुगत कारणले पनि गर्भधारणमा समस्या देखिन्छ ।

५. गर्भधारण भएपछि के गर्ने ?

प्रेग्नेन्सी टेस्ट पोजेटिभ आउनुको अर्थ तपाईं गर्भवती हुनुभयो भन्ने बुझिन्छ । हिजोआज धेरै जस्तो महिलाले घरमै जाँच गर्दछन् । यदि तपाईंको परिणाम सकारात्मक आउँछ भने डाक्टरसँग सल्लाह लिन जानुपर्ने हुन्छ ।

डाक्टरले गर्भावस्था र सही समयको बारेमा अल्ट्रासाउन्ड गरेर पत्ता लगाउँछन् । सोहीअनुसार डाक्टरले के खाने, आराम गर्ने वा नगर्ने, कस्तो जीवनशैली अपनाउने भन्ने सल्लाह दिन्छन् । सोही अनुसार तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

  • बच्चा
बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.