• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

पुरुषलाई भन्दा महिलालाई निद्राको आवश्यकता धेरै : अध्ययन

  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

एजेन्सी- कोलम्बिया विश्वविद्यालयमा हालै भएको अध्ययनका अनुसार महिलालाई निद्रा पर्याप्त मात्रामा प्राप्त भएन भने उसमा मधुमेहको खतरा १६ प्रतिशतसम्म बढ्नेछ । महिलाले लगातार ६ हप्तासम्म आफ्नो निद्रा ९० मिनेट कम गर्दा उनीहरुको मर्निङ्ग फाष्टिङ इन्सुलिन १२ प्रतिशतसम्म बढेको अध्ययनमा शोधकर्ताहरूले भेट्टाएका थिए । मर्निङ्ग फाष्टिङ इन्सुलिन शरीरमा ब्लड सुगरको लेभल र दोस्रो खालको मधुमेह मापन गर्ने एक जरुरी मार्कर हो । इन्सुलिनको मात्रा ब्लड सुगर लेभलको अनुपातमा बढ्छ ।

सास फेर्नु, खान खानु र पानी पिउनुपछि जीवनको लागि सबैभन्दा जरुरी चिज हो निद्रा । निद्राको असर हाम्रो रोग प्रतिरोधात्मक क्षमता, शरीरको तौल, दिमागको फङ्गशन मात्रै होइन ब्लड सुगर र बिपीसम्म हुन्छ । सूक्ष्म तरिकाले हेर्ने हो भने निद्राको क्वालिटीले असर नगर्ने हाम्रो शरीरमा कुनै पनि गतिविधि पाउनै मुस्किल छ ।

डायबेटिज केयर जर्नलमा प्रकाशित कोलम्बिया विश्वविद्यालयको यो अनुसन्धानअनुसार निद्राको कमीले पुरुषको तुलनामा महिलामा खासगरी मेनोपज भइसकेका महिलाको ब्लड सुगरको लेभललाई धेरै प्रभावित बनाउँछ । वैज्ञानिकका अनुसार महिलाको शरीरको विशिष्ट हर्मोनल उतारचढावका कारण निद्राप्रतिको लापरबाही बढी हानिकारक छ ।

अध्ययनमा समावेश गरिएको एक तिहाइ महिलाको मेनोपज भइसकेको थियो । कूल ३८ मध्ये ११ जनाको मेनोपज भए पनि स्वास्थ्यसम्बन्धी अन्य मानकमा उनीहरू फिट थिए । अर्थात् कसैमा पनि मधुमेह थिएन । ब्लड सुगर सामान्य थियो । उनीहरू नियमित रूपमा सात/आठ घन्टा निदाउँथे ।

अध्ययनको बेलामा उनीहरूको निद्रालाई दुई हिस्सामा विभाजित गरियो । एक समूहलाई सामान्य जस्तै सुत्न भनियो । अर्को समूहको निद्रालाई डेढ घण्टा कम गरियो । ६ हप्ताको अवधिमा दुवै समूहको ब्लड सुगर लेभलको साथमा मर्निङ फाष्टिङ इन्सुलिन पनि हेरियो । निद्रामा ९० मिनेट कटाती गर्दा मेनोपज नभएका महिलाहरुको मर्निङ फाष्ट इन्सुलिन १५ प्रतिशत र भएकाहरूको २० प्रतिशत बढेको भेटियो ।

इन्सुलिन बढ्नु दोस्रो खालको मधुमेह सुरुआतको सङ्केत

अध्ययनकर्ताहरूका अनुसार ब्लड सुगर सामान्य भए पनि मर्निङ्ग फाष्टिङ इन्सुलिन बढिरहेको छ भने त्यस्तो व्यक्ति दोस्रो खालको मधुमेह हुने स्थितिमा छ वा तीव्र गतिमा सो दिशामा गइरहेको छ । महिलाहरूलाई लामो समयसम्म मधुमेह भएको पत्तै हुन्न । किनकि धेरै मात्रामा इन्सुलिन रिलिज भएर ब्लड सुगरलाई कन्ट्रोलमा राखिराखेको हुन्छ ।

नियमित जाँचको बेलामा डाक्टरहरूले मर्निङ्ग फाष्टिङ इन्सुलिन परीक्षण गर्नुको सट्टा ब्लड सुगरको लेभल मात्रै हेर्छन् । ब्लड सुगर लेभलले रगतमा अतिरिक्त सुगर छैन मात्रै भन्छ । इन्सुलिनको मात्रा निकै धेरै भएर ब्लड सुगर नियन्त्रित भएको अनि इन्सुलिनले ब्लड सुगरलाई लेभलमा राख्न धेरै मेहनत गरिरहेको बताउँदैनन् । इन्सुलिनमाथिको अतिरिक्त दबाबले शरीरलाई इन्सुलिन रेजिस्टेन्टको स्थितिमा धकेलिरहेको हुन्छ ।

महिलामा दोस्रो खालको मधुमेहको शुरुआती सङ्केत गर्ने अन्य लक्षणहरू

–मूत्र नलीमा बारम्बार सङ्क्रमण हुनु

–योनीमा बारम्बार सङ्क्रमण भइरहनु

–पोलिसिष्टिक ओभरी सिन्ड्रोम

–हात खुट्टा निदाउनु

–अत्यधिक मोटोपना

–डिप्रेसन

–कोलेस्ट्रोल बढ्नु

 

  • निद्राको आवश्यकता
बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.