• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २२ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ९. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा नवजीवन सहकारी संस्थाको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित

धनगढी- धनगढीमा नवजीवन सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । धनगढीमा एक कार्यक्रमका बिच संस्थाले ३० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका सेयर सदस्य, सञ्चालक समिति, पूर्व कार्यसमिति सदस्यहरू, संस्थापक सेयर सदस्य र संस्थाका कर्मचारीको उपस्थितिमा ‘केक’ काटेर वार्षिकोत्सव मनाएको हो ।

वि.स २०४९ सालमा सामुदायिक विकास कोषबाट नवजीवन सहकारी संस्थाको सुरुवात भएको थियो । वि.स २०५० मंसिर ३० गतेदेखि नवजीवन सहकारीको नामबाट विधिवत् रूपमा संस्थाको सुरुवात भएको थियो । ६४ जना संस्थापक सेयर सदस्यबाट सुरुवात भएको नवजीवन सहकारी संस्थामा हाल ३२ हजार ९ सय ७५ सेयर सदस्य रहेका छन् । भने हाल संस्थाको सेयर पुँजी २८ करोड २४ लाख पुगेको छ ।जगेडा तथा कोषहरूमा ५५ करोड ५४ लाख पुगेको छ ।

हाल संस्थाले ४ अर्ब ४१ करोड ४५ लाख बचत संकलन गरी ३ अर्ब ९१ करोड ४६ लाख बराबर ऋण लगानी गरेको गर्न सफल भएको संस्थाका अध्यक्ष देव बहादुर बमले बताए । संस्थामा २७ प्रतिशत तरलता रहेको छ । आर्थिक वर्ष ०७९/८० मा नवजीवन सहकारीले १२ करोड ४८ लाख मुनाफा हासिल गरेको अध्यक्ष बमले जानकारी दिए ।

संस्थाले सेयर सदस्यहरूलाई लाभांशको अलवा संरक्षित पुँजी फिर्ता कोषबाट समेत रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष उक्त कोषबाट २ करोड १९ लाख रकम सदस्यहरूको बचत तथा कर्जाको अनुपातमा वितरण गरिने जनाइएको छ । सेयर सदस्यहरूले बचत गरेको आधारमा ४० प्रतिशत र ऋण लिएका सदस्यहरूको खातामा ६० प्रतिशतले हुन आउने रकम जम्मा गरिने अध्यक्ष बमले बताए ।

गोदावरी नगरपालिकामा संस्थाले डेढ बिघा जमिनमा गोदाम घर निर्माण गरी धान संकलन गर्दै आइरहेको छ । भविष्यमा कुटानी,पिसानी र पेलानीका लागि मिल संचालन गर्न प्रक्रिया अगाडी बढाइसकेको बताइएको छ । गत वर्ष संस्थाले ४ हजार ८ सय कुन्टल धान खरिद गरी बिक्री गर्दा १६ लाख मुनाफा कमाएको थियो ।

निकट भविष्यमा सहकारीले नवजीवन ब्राण्डको चामल उत्पादन गर्ने तयारी गरिरहेको बताइएको छ । संस्थाले सम्बन्धित निकायबाट अनुमति लिइसकेकाले नवजीवन ब्राण्डको चामल बिक्री गर्न धान खरिद गर्ने काम भइरहेको संस्थाका अध्यक्ष बमले जानकारी दिए ।

  • नवजीवन सहकारी
शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद
लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
आज ७ प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

समाचार

सबै

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २२ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.